काठमाडौं, १५ भदौं । भारतमा पछिल्लो २४ घण्टामा (आइतबार) ७९ हजार ४५७ जना संक्रमित थपिएका छन्। यो विश्वमै एकैदिनमा थपिएका नयाँ संक्रमित संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । यसअघि १७...
केन्द्रीय बैंकले ९१ दिनको लागि जारी ट्रेजरी बिल सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । यो ट्रेजरी २०७७ साल मंसिर ८ गते परिपक्व हुनेछ ।
श्रम कानूनमा संशोधन गरेर कतारले न्यूनतम पारिश्रमिकसँगै ५ सय कतारी रियाल बस्नका लागि र ३ सय रियाल खानका लागि तोकेको छ ।
साउन ७ गते लकडाउन खुलेसँगै सरकारले शैक्षिक संस्था खुलाउने तयारीस्वरुप सरकारी शिक्षकहरुलाई विद्यालयमा हाजिर हुन भनेको थियो।
अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिन नपाउने व्यवस्थवा अब सधैका लागि लागु भएको छ ।
काठमाडौं, १४ भदौं । ट्राफिक प्रहरीका पूर्वप्रहरी निरीक्षक सीताराम हाछेथु ललितपुर महानगरपालिकाको नगर प्रहरी बल प्रमुखमा नियुक्त भएका छन् । महानगरले हाछेथुलाई दमकल र नगर प्रहरी व्यवस्थित गर्ने जिम्मेवारी दिएको...
नेपालले थप तीन मुलुकसँग हवाई सम्झौता गर्ने भएको छ । त्यसका लागि प्रक्रिया अगाडी बढाउने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको हो ।
काठमाडौं, १५ भदौं । समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर (आईपीओ) सोमबार बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार दिउँसो दुई बजे...
यसदिन १८६ कम्पनीको १ अर्ब ६१ करोड ४५ लाख ५४ हजार ३०० रुपैयाँ बराबरको कारोबार भएको छ । ३६ लाख ८५ हजार ९६३ कित्ता सेयर किनबेच भएका छन् ।
रुख कटहरको सिजन सुरु भइसकेको छ । यो ग्रीष्मकालीन फलहरूमध्ये एक महत्वपूर्ण फल पनि हो । नेपालको सन्दर्भमा रुख कटहर तराईदेखि पहाडसम्म पाइन्छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.