महाराजगञ्ज वृत्तमा एक थुनुवा र पाँच प्रहरीमा कोरोना संक्रमण

काठमाडौं, ७ भदौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका एक थुनुवा र पाँच जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । गएको साउन ३० गते मनमैजुमा एक व्यक्तिको हत्या गरेको आरोपमा...

६ वर्ष अगाडि

निषेधाज्ञापछि तरकारी,फलफूलको मूल्यवृद्धि, कागती ९० रुपैयाँ बढ्यो

उपत्यकाको ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य सूची अनुसार प्रतिकेजी १० देखि ९० रुपैयाँसम्म वृद्धि भएको छ ।

६ वर्ष अगाडि

सबै ग्राहकलाई नयाँ प्रोटोकोल आइपीभी सिक्समा लैजाँदै वर्ल्डलिंक

राहकमाझ गुणस्तरीय इन्टरनेट सेवा पुर्‍याउने उद्देश्यका साथ कम्पनीले आफ्नो योजना सार्वजनिक गरेको हो । एकअर्कासँग सम्पर्क स्थापित गर्न इन्टरनेटमा जोडिएका हरेक उपकरणलाई एउटा आईपी एड्रेस आवश्यक हुन्छ ।

६ वर्ष अगाडि

डब्ल्यूएचओको नयाँ नियम-‘५ वर्ष मुनिका बालबालिकालाई मास्क लगाउन अनिवार्य छैन’

डब्ल्यूएचओले १२ वर्षभन्दा माथिका बालबालिका तथा किशोरकिशोरीले वयस्क व्यक्तिले जस्तै मास्क लगाउनुपर्ने जनाएको बीबीसीले जनाएको छ ।

६ वर्ष अगाडि

विदेशी मुद्राको विनिमय दर: यस्तो डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ५ पैसा रहेको छ ।

६ वर्ष अगाडि

आईपीओ निष्कासनका लागि आवेदन दिएर अनुमतिको पर्खाइमा १६ कम्पनी

बोर्डमा आवेदन दिएका अनुमतिको पर्खाइमा रहेका १६ कम्पनीमध्ये ९ वटा जलविद्युत् कम्पनी, १ मर्चेन्ट बैंक, २ बीमा कम्पनी र ४ वटा अन्य कम्पनी रहेका छन् ।

६ वर्ष अगाडि

ऋषि पञ्चमीका दिन किन खाइन्छ कर्कलोको तरकारी ?

ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । ऋषि पञ्चमीमा नुहाएर पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कलो आदि खाएर एक छाक...

६ वर्ष अगाडि

भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड

काठमाडौं, ७ भदौं । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट भारतमा एकैदिन ७० हजारभन्दा बढी मानिस संक्रमित बनेका छन् । पछिल्लो २४ घण्टामा ७० हजार ६८ जना संक्रमित देखिएका...

६ वर्ष अगाडि

जमैका पराजित खेलमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन

लामिछानेले चार ओभरमा मात्र ८ रन दिएर दुई विकेट हात पारे । जारी सीपीएलमा सन्दीपको यो चौथो विकेट हो । आबद्ध जमैका तालवाज गुयाना अम्याजन वारियर्ससँग १४ रनले पराजित भएको...

६ वर्ष अगाडि

पुनर्निर्माण र पुनर्स्थापनाका अनुभव र सिकाइबारे राष्ट्रिय सम्मेलन आयोजना गर्दै प्राधिकरण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ साल वैशाखमा गएको भूकम्पपछिको पाँच वर्षमा पुनर्निर्माण र पुनर्स्थापनामा प्राप्त अनुभव, सफल अभ्यास एवं सिकाइहरु आदानप्रदान गर्न राष्ट्रिय परिसंवाद सम्मेलन आयोजना गर्ने भएको छ ।

६ वर्ष अगाडि
1 2,857 2,858 2,859 2,860 2,861 3,694