राष्ट्र बैंक बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई एकमूष्ट रूपमा प्रदान हुने पुनरकर्जाको लागि आवेदन दिन एक सूचना मार्फत आहृवान गरेको हो ।
काठमाडौं, १ भदौं । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका ६० वर्षीय पुरुषको आइतबार साँझ मृत्यु भएको हो । काठमाडौं निवासी...
पप्पु गुरुङ्ग, दोधारा, १ भदौं । नेपाल–भारत सीमा सिल तथा कोरोना भाइरसको कारण बिरामी अन्यत्र जान नसक्ने अवस्था भएको कारण माहाकाली नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा बिरामीको घुईचो...
नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन सोमबारदेखि १५ भदौसम्म पाँचौं चरणको चार्टर उद्धार उडान सञ्चालन गर्न लागेको हो ।
काठमाडौं, १ भदौं । भारतमा कोरोना संक्रमितको संख्या अप्रत्यिसत रुपमा नै वृद्धि हुदै गएको छ । कोरोना भइरसबाट हुने संक्रमण र मृत्युमा भारतले अमेरिका र ब्राजिललाईसमेत भारतले पछि पार्न थालेको...
यूआरएसले कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएका निरिक्षणका आधारमा आइएसओ चिह्न प्रदान गरेको हो ।
आईतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य एक/एक रुपैयाँले बढाएको हो। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन नगरिएको निगमले जनाएको छ ।
आन्तरिक राजस्व विभागले अन्त:शुल्क इजाजतको नविकरण गर्ने म्याद थप गरेको छ। कोरोना संक्रमणको जोखिम बढेको भन्दै विभागले नविकरण गर्ने म्याद असोज मसान्त थप गरेको हो ।
हरेक कारोबारमा एक रुपैयाँ छुट्याउने सम्झौताको सम्झौता पत्रमा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र भेन्टिलेटर बैंकका तर्फबाट बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठले हस्ताक्षर गरे । यो अभियान भदौं १ गतेदेखि...
उपत्यकामा तोकिएको सुरक्षा मापदण्ड पालनामा कडाइ गर्न काठमाडौंमा पाँच वटा तथा ललितपुर र भक्तपुरमा ४/ ४ वटा अनुगमन टोली परिचालन गरिएको छ । हालसम्म मास्कको प्रयोग नगरी हिँड्ने ४ लाख...
© 2026 Cloud Patrika. All Rights Reserved.