पत्रपत्रिका संघसंस्था दर्ताको लागि सोमबार र बुधबार तोकिएको छ भने नवीकरणको लागि आइतबार, मंगलबार र विहिबार तोकिएको छ । पत्रपत्रिका/ छापाखान दर्ता र विधान संशोधनको लागि शुक्रबारको लागि तोकिएको छ...
काठमाडौं, १४ साउन । सरकारले सार्वजनिक सवारीसाधन चलाउने चालकका लागि व्यावसायिक सीप अनिवार्य गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ‘सवारी तथा यातायात व्यवस्था ऐन’ संशोधनका लागि जारी...
काठमाडौं, १४ साउन । सरकारले कोरोना संक्रमितको उपचार गर्न अस्पताललाई अनुदान दिने भएको छ । जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् ।...
काठमाडौं, १४ साउन । काठमाडौं उपत्यकामा थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५ जनामा...
काठमाडौं, १४ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा ६...
काठमाडौं, १४ साउन । सेयर बजारमा बुधबार उच्च अंकको गिरावट आएको छ । मंगलबार ७.९ अंकले घटेको नेप्से बुधबार २३.३६ अंकले घटेर १४३१.५२ विन्दुमा आइपुगेको छ । बुधबार १८१ कम्पनीको...
यो सबै नवीकरण गर्ने कार्यमा विदेशी लगानीकर्ताले भने थप १ महिनाको समय पाउनेछन् । उपत्यका बाहिर सञ्चालन हुनेले पनि सबै कार्यका लागि थप १ महिनाको समय पाउने भएका छन् ।
केन्द्रीय बैंकले हालसम्म कूल ९२ वटा लघुवित्तलाई सञ्चालनको अनुमति दिएको छ । यस्तै केही भने अनुमतिको प्रक्रियामा छन् । चालू आवको मौद्रिक नीतिमार्फत लघुवित्त संस्थाको नयाँ अनमुति नदिने व्यवस्था गरेको...
काठमाडौं, १४ साउन । कालिकोटमा पहिरोले पुरिएर एकै परिवारका सात सहित नौ जनाको मृत्यु भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिकामा दुई ठाउँमा मंगलबार राति पहिरो जाँदा उनीहरुको मृत्यु भएको हो...
नेपालमा असार २५ गतेयताको बाढी पहिरोले २० जिल्लाका दश हजार जना प्रभावितमध्ये आधाजसो बालबालिका रहेका छन् । सात हजार पाँच सय बालबालिका विस्थापित भएका युनिसेफले जनाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.