‘लक डाउन’मा हरेक दिन यसरी हेर्नुहोस् घरमै बसेर नाटक

काठमाडौं, १३ चैत विश्व रङ्गमञ्च दिवसको अवसर पारेर भर्चुअल ‘रङ्गमञ्च महोत्सव’ हुने भएको छ । थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले संयुक्त रूपमा महोत्सव आयोजना गरेका...

६ वर्ष अगाडि

अब आधा सिलिण्डर मात्र ग्यास पाइने

काठमाडौं, १३ चैत । आयल निगमले आधा सिलिण्डर ग्यास बेच्ने निर्णय गरेको छ । माग अनुसार ग्यास पुर्‍याउन नसकिने अवस्था आएपछि निगमले सिलिन्डर आधा मात्र भरेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई...

६ वर्ष अगाडि

विद्युत खपतमा भारी गिरावट, पिक आवरमा ९ सय ४५ मेगावाटमा सीमित

बिहान,बेलुकाको समयमा विद्युतको माग सामान्य अवस्थामा १२ सय मेगावाटसम्म रहेकामा हाल सो घटेर पिक आवरमा समेत ९ सय ४५ मेगावाटमा सीमित भएको छ। कलकारखाना बन्द हुनुका साथै अधिकांस मानिसहरुले राजधानी...

६ वर्ष अगाडि

पहिलो चरणमै संक्रमण फैलिनबाट रोक्न नसके महामारी फैलिन्छ -डब्ल्यूएचओ

काठमाडौं, १३ चैत । नेपाललाई पहिलो चरणमै कोरोनाभाइरसको महामारी रोक्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सचेत गराएको छ । पहिलो चरणमै संक्रमण फैलिनबाट रोक्न नसके नेपालमा महामारी फैलिने चेतावनी दिँदै...

६ वर्ष अगाडि

बैंक खुल्ने समय घट्दै, एटिएम र मोबाइल बैंकिङ प्रयोग गर्न आग्रह

नेपालको सबैभन्दा पुरानो सरकारी स्वामित्वको बैंक नेपाल बैंकले बिहिबारदेखि २ घन्टा मात्रै बैंक शाखा खोल्ने भएको छ। ११ बजेदेखि १ बजेसम्म मात्र सिमित शाखा खोल्ने भएको हो। बुधबार बैंक साढे...

६ वर्ष अगाडि

लकडाउनलाई थप कडाइ गरिँदै, बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन

सरकारले घोषणा गरेको लकडाउनको तेस्रो दिन बिहानैदेखि सडक सुनसान देखिएको छ । पहिलो र दोस्रो दिन भन्दा थप कडाइका साथ प्रस्तुत हुने तयारीका साथ सुरक्षाकर्मीले परिचालन गरिएको छ ।

६ वर्ष अगाडि

चैत मसान्तसम्म कर्जाको साँवा ब्याज तिर्नु नपर्ने, विद्युतीय भुक्तानी दस्तुरमा छुट

बैठकले विश्वभर फैलिएको कोरोना भाइरसको असर नेपालमा पनि परेपछि अर्थ मन्त्रालयले बैंक वित्तीय संस्था तथा गैर बैंकिङ वित्तीय संस्थाबाट लिइएको ऋणको साँवा तथा ब्याज यो चैत्र मसान्तमा तिर्न नपर्ने व्यवस्था...

६ वर्ष अगाडि

नेपाल टेलिकमको रिचार्ज बराबर नै बोनस, यस्तो छ शर्त

काठमाडौं,१२ चैत । नेपाल टेलिकमले मोबाइल सेवाको प्रयोगलाई थप सहज बनाउन रिचार्जमा शत प्रतिशत वोनसको व्यवस्था गरेको छ। कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि पूर्ण लकडाउन घोषणा गरेपछि नेपाल...

६ वर्ष अगाडि

एनसेलकाे अफर: ५० प्रतिशत बोनस ब्यालेन्स दिने, सापटीमा वृद्धि

काठमाडौं, १२ चैत । एनसेलले आफ्ना सेवाहरूमा विभिन्न अफरहरू ल्याएकाे छ । लक डाउनका बेला सजिलो होस् भनेर सापटी रकममा वृद्धि गरेको छ भने निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवाका साथै रिचार्जमा...

६ वर्ष अगाडि

पोखरामा क्वारेन्टाइनमा राखिएका एकजनाको मृत्यु

काठमाडौं, १२ चैत । पोखराको क्वारेन्टाइनमा राखिएका एकजना बिरामीको मृत्यु भएको छ । भारतको हैदरावादबाट फर्किएर कास्कीको रुपा गाउँपालिका निवासी ५० वर्षीय एकजनाको मृत्यु भएको हो । उपचारका लागि पश्चिमाञ्चल...

६ वर्ष अगाडि
1 3,128 3,129 3,130 3,131 3,132 3,685