नेपाल प्रहरीमा ठूलो संख्यामा भर्ना खुल्यो (सूचना सहित)

प्रहरी प्रधान कार्यालयले ५ हजार २ सय २७ जना जवान भर्नाका लागि दरखास्त आह्वान गरेको हो। जसमध्ये खुलातर्फ दुई हजार आठ सय १७ कोटा छ। अरू समावेशीतर्फ छ।

६ वर्ष अगाडि

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ शुक्रबार बिहान बाँडफाँड

क्यापिटलका अनुसार कम्पनीले निष्काशन गरेको आईपीओमा ८२ हजार ७ सय ३ जनाले एक करोड ८९ लाख ७५ हजार ६० कित्ता सेयरको लागि आवेदन दिएका थिए ।

६ वर्ष अगाडि

आइएमईले स्थापना गर्‍यो ‘भरोसा कोष’

कोरोना भाइरस महामारीबाट विदेशमा मृत्यु भएकाका आफन्तजनलाई सहयोग गर्ने उद्देश्यले आइएमईले ‘भरोसा कोश’ स्थापना गरेको छ ।

६ वर्ष अगाडि

एकैदिन १९ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २९ असोज । नेपालमा एकै दिन १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १९ जनाको मृत्यु भएको हो...

६ वर्ष अगाडि

काठमाडौं उपत्यकामा १९३५ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २९ असोज । काठमाडौं उपत्यकामा १९३५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १६९३, ललितपुरमा १०८ र भक्तपुरमा १३४ जनालाई कोरोना संक्रमण...

६ वर्ष अगाडि

थप ३७४९ जनामा कोरोना संक्रमण, ३५६४ जना डिस्चार्ज

काठमाडौं, २९ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १६ हजार ५९८ जनाको पीसीआर परीक्षणमा...

६ वर्ष अगाडि

झिनो अंकले बढ्यो नेप्से, अर्थमन्त्रीको आगमनले उत्साहित देखिएनन् लगानीकर्ता

यसदिन १९६ कम्पनीको १ अर्ब ४२ करोड ५८ लाख ९० हजार ७३८ रुपैयाँ बराबरको कारोबार भएको छ । ४९ लाख ९४ हजार ३६७ कित्ता सेयर किनबेच भएका छन् ।

६ वर्ष अगाडि

‘जस्तोसुकै चुनौती आएपनि परिणाम देखिने गरी काम गर्छु’-सहरी विकासमन्त्री श्रेष्ठ

मन्त्रालयमा लामो समयदेखि जिम्मेवारीमा रहेका राज्यमन्त्री रामवीर मानन्धरसँग मिलेर परिणाम देखिने गरी कार्यसम्पादन गर्ने उनले बताए ।

६ वर्ष अगाडि

‘यो कार्यकालमा वृद्धभत्ता ५ हजार पुर्‍याउँछौं’- नवनियुक्त मन्त्री श्रेष्ठ

नवनियुक्त महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले वृद्धभत्ता ५ हजार पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

६ वर्ष अगाडि

अर्थमन्त्री पौडेलको पहिलो निर्णय: विश्व बैंकसँग २० करोड डलर ऋण लिने

विकास साझेदार विश्व बैंकसँग २० करोड डलर अर्थात २१ अर्ब रुपैयाँ ऋण लिने निर्णयमा हस्ताक्षर गरे । पदभार ग्रहणका बेला मन्त्रिहरुले निर्णयमा हस्ताक्षर गर्ने प्रचलन छ ।

६ वर्ष अगाडि
1 2,764 2,765 2,766 2,767 2,768 3,705