बुधबार तोलामा ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको हो ।
बैंकका अध्यक्ष मनोजकुमार केडियाले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रहेको दुई करोड ६७ लाख २७ हजार ९ सय २९ रुपैयाँ अर्थमन्त्री युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन् ।
काठमाडौं, २९ साउन । टिचिङ अस्पताल महाराजगन्जका दुईजना डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरतको बुधबार आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । आकस्मिक...
क्वारेन्टिन निमार्ण ३४ लाख १० हजार ९ सय ३३, क्वारेन्टिनमा प्रयोग हुने सामग्री खरिदमा १३ लाख २१ हजार ९ सय, क्वारेन्टिन बस्नेहरुका लागि खानामा ७ लाख, आइसोलेशन निमार्ण तयारी ७...
धितोपत्र बोर्डले बुक बिल्डिङ विधि लागू गरेसँगै उक्त व्यवस्था कार्यान्वयनमा आएको हो । यो विधिमा आवेदन दिने र बाँडफाँड हुने धितोपत्रको न्यूनतम संख्या समेत ५० हुनेछ ।
काठमाडौं, २९ साउन । पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एकैदिन भारतमा ६७ हजार ६६ जनामा संक्रमण पुष्टि भएको हो ।...
गृहले बुधबार एक सूचना जारी अर्को व्यवस्था नभएसम्मका लागि साउन २९ गतेदेखि सवारीसाधन पास उपलब्ध नगराउन निर्देशन जारी गरेको हो ।
बीमा समितिले बुधबार एक परिपत्र जारी गर्दै सबै जीवन र निर्जीवन बीमा कम्पनीहरुलाई ५० प्रतिशतभन्दा बढी कर्मचारीलाई कार्यालयमा नराख्न निर्देशन दिएको हो ।
कोरोना महामारीको दौरानमा उडानलाई व्यवस्थित तुल्याउन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र आइकाओले निर्धारण गरेको मापदण्डलाई मध्यनजर गर्दै वायुसेवा कम्पनीहरुले उडान संचालनका लागि सम्पूर्ण तयारी पूरा गरी तयारी पूरा गरेर बसेको...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार मृत्यु हुनेमा धनुषाका २ जना, काठमाडौं, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक-एकजना रहेका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.