एउटै फिल्मको लागि सय करोड पारिश्रमिक बुझ्दै अक्षय कुमार

काठमाडौं, २१ कात्तिक । बलिउड सिनेमा क्षेत्रमा खेलाडी उपनामले परिचीत अक्षय कुमार पछिल्लो समय सबैभन्दा सफल नायकको रुपमा चिनीन्छन् । उनले खेलेका प्राय सबै फिल्महरुले राम्रै व्यापार गर्ने गरेको पाईन्छ...

७ वर्ष अगाडि

सखरखण्ड र पिँडालुमा व्यापारीको आफूखुसी मूल्य,खुद्रामा दोब्बर महङ्गो

सखरखण्ड र पिँडालु पनि विभिन्न ठाउँ तथा प्रजातिका भएका कारण फरक-फरक मूल्य छ । कालीमाटी फलफुल तथा तरकारी विकास समितीले सार्वजनिक गरेको मूल्य सूचीमा सखरखण्ड र पिँडालुको समान भाउ

७ वर्ष अगाडि

पोखराको निर्वाचन कार्यालय नजिक बम विस्फोट

काठमाडौं, २१ कात्तिक । पोखराको निर्वाचन कार्यालय नजिक बम विस्फोट भएको छ। बिहीबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयभन्दा १०० मिटरको दूरीमा बम विस्फोट भएको प्रहरीले जनाएको छ। मंसिर १४ गते...

७ वर्ष अगाडि

सुनको भाउ बढ्यो, कति छ आज ?

काठमाडौं, २१ कात्तिक । नेपाली बजारमा सुनको मुल्य बढेको छ । अघिल्लो दिनको तुलनामा विहिवार सुन तोलामा ४ सय रुपैंयाँले बढेको हो । बुधबार तोलामा ७० हजार २ सय रुपैयाँमा...

७ वर्ष अगाडि

अनलाइन गेम खेल्न खर्च सीमा र उमेर समूह,१८ वर्षभन्दा कमलाई समय निश्चित

१८ वर्षभन्दा कम उमेरका समूहलाई राति १० बजेदेखि बिहान ८ बजेको बीचमा अनलाइन गेम खेल्न प्रतिबन्ध लगाएको हो । उनीहरुलाई हप्तामा ९० मिनेट र बिदाको दिन तीन घण्टासम्म अनलाइन गेम...

७ वर्ष अगाडि

धवलागिरि हिमाल आरोहणका लागि ३१ जनालाई अनुमति

गलेश्वर,२१ कात्तिक । यस वर्षको शरद याममा संसारको सातौं अग्लो धवलागिरि हिमाल (८१६७ मि) को आरोहणका लागि ३ समूहका ३१ जनाले अनुमति लिएका छन् । पर्यटन विभाग पोखराका अनुसार कात्तिकको...

७ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकको १४९ औँ शाखा रमाइलोडाँडामा

काठमाडौं, २१ कात्तिक । ग्लोबल आइएमई बैंकले ओखलढुङ्गा जिल्लाको रमाइलोडाँडा बजारमा बैंकको शाखा विस्तार गरि बुधबारदेखि सञ्चालनमा ल्याएको छ। प्रदेश नं. १ अन्तर्गत सिद्धिचरण नगरपालिका–११ मा विस्तार गरिएको बैंकको यो...

७ वर्ष अगाडि

काठमाडौंमा नयाँ स्कूल खोल्न नपाइने, सबै स्कूलमा नेवारी भाषा अनिवार्य !

विद्यार्थी सङख्याका आधारमा विद्यालय धेरै भएकाले नयाँ विद्यालयको लागि अनुमति दिन रोक लगाएको कामपा शिक्षा विभागले जनाएको छ । हाल कमपामा ९१ सार्वजनिक र ६४३ संस्थागत विद्यालय सञ्चालनमा छन् ।

७ वर्ष अगाडि

नेपाल धितोपत्र बोर्डको अध्यक्ष छान्न समिति गठन

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा समिति गठन । समितिको सदस्यमा राजस्व सचिव शिशिरकुमार ढुंगाना र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) का अध्यक्ष कृष्णप्रसाद आचार्य छन् ।

७ वर्ष अगाडि

लिपुलेक,कालापानी बारे बोल्यो नेपाल,के भन्छन् राजनीतिक दल (विज्ञप्ती)

काठमाडौं, २० कात्तिक । लिपुलेक, कालापानी र लिम्पियाधुरालाई भारतले आफ्नो नक्सामा समेटेपछि नेपालमा आन्दोलन चर्केको छ । देशैभर युवा विद्याथीहरुले प्रदर्शन गरेका छन् । प्रदर्शन हुन थालेपछि सरकारले आफ्नो धारणा...

७ वर्ष अगाडि
1 3,379 3,380 3,381 3,382 3,383 3,681