बुक बिल्डिङ प्रणाली लागू भएपछि आईपीओ सय रुपैयाँमा नपाइने (मस्यौदा सहित)

कटअप मूल्य निकालेपछि त्योभन्दा बढी मूल्यमा आवेदन गर्ने संस्थागत लगानीकर्ताले सबै सेयर पाउँछन् त्यसपछि कटअप मूल्यमा भरेकाले सेयर पाउँछन् भने त्यो भन्दा कम मूल्यमा भरेका लगानीकर्ताले समानुपातिक तरिकाले सेयर पाउँनेछन्...

६ वर्ष अगाडि

भारतमा कोरोना संक्रमित र मृत्यु दुवैमा नयाँ रेकर्ड, महाराष्ट्रमा अध्याधिक

काठमाडौं, ८ असार । भारतमा कोरोना संक्रमित र मृत्यु दुवैमा नयाँ रेकर्ड बनेको छ । आइतवार एकै दिन भारतमा १५ हजार ३ सय ७२ कोरोनाका नयाँ संक्रमित भेटिएसँगै संक्रमितको रेकर्ड...

६ वर्ष अगाडि

कोरोना संक्रमितको संख्या ९० लाख नाघ्यो, ४८ लाख संक्रमण मुक्त

काठमाडौं, ८ असार । विश्वभर कोरोना भाइरसको संक्रमणको ९० लाख नाघेको छ । आइतबार एकैदिन एकै दिन १ लाख ३० हजार २५४ जना संक्रमितसँगै विश्वभर संक्रमितको संख्या ९० लाख ३८...

६ वर्ष अगाडि

सेयर लगानीकर्तालाई जुनसुकै राजस्व कार्यालयबाट करचुक्ता प्रमाणपत्र

आन्तरिक राजश्व कार्यालयले धितोपत्र कारोबारमा हुने पूूँजीगत लाभकर अब विद्युुतीय प्रणाली९इटीडीएस०मार्फत दाखिला भएको अवस्थामा सम्बन्धित लाभग्राही प्राकृतिक व्यक्तिले जुनसुकै राजश्व कार्यालय वा करदाता कार्यालयबाट करचुुुक्ता प्रमाणपत्र लिन सक्ने व्यवस्था गरेको...

६ वर्ष अगाडि

सोसिडाडलाई हराउँदै रियल मड्रिड ला लिगाको शीर्षस्थानमा

मड्रिडको जितमा सर्जियो रामोस र करिम बेन्जेमाले समान १-१ गोल गर्दा सोसिडाडका लागि मिकेल मारिनोले १ गोल फर्काए। पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा खेलको ५०औ मिनेटमा रामोसले पेनाल्टी...

६ वर्ष अगाडि

उपत्यकाका यी खोला/नदीमा जलसतह बढ्दो,बाढीको सम्भावना, उच्च सतर्कता अपनाऔं

काठमाडौं, ८ असार । काठमाडौं उपत्यकामा आइतबार रातीदेखि मध्यम–भारी वर्षा भइरहेकाले विभिन्न नदीरखोलामा बाढी आउने सम्भावना रहेको भन्दै होसियारी अपनाउन आह्वान गरेको छ। पछिल्लो ३ घण्टामा काठमाडौं उपत्यकाका धेरै स्थानमा...

६ वर्ष अगाडि

लक्ष्मी बैंकले दोहा बैंकबाट ल्यायो २० मिलियन अमेरिकी डलर ऋण

लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा दोहा बैंकको नेपालस्थित कन्ट्रि हेड सुरज विक्रम शाहीको उपस्थितिमा सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

६ वर्ष अगाडि

विदेशी बुहारीलाई सात वर्षपछि नागरिकता दिने प्रावधान बहुमतले पारित

लामो समयदेखि अनिर्णित सो विषयबारे शनिबार बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले विदेशी महिलालाई सात वर्षपछि वैवाहिक अंगिकृत नागरिकता दिने प्रावधान राख्ने निर्णय गरेको थियो।

६ वर्ष अगाडि

आवास कम्पनीको अध्यक्षमा तीन जनाको आवेदन, अन्तरवार्ताको मिति तय

काठमाडौं । राष्ट्रिय आवास कम्पनी लिमिटेडको अध्यक्षमा तीन जनाको आवेदन परेको छ । खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्नको लागि बैशाख २४ मा जारी भएको सूचना अनुसार अध्यक्ष डा. ढुण्डीराज भट्टराई, कुष्ण...

६ वर्ष अगाडि

लकडाउनको समयको पनि शुल्क बुझाउन निजी विद्यालयको आग्रह

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले आइतबार संयुक्त रुपमा शुल्क तिर्न अभिभावकलाई आग्रह गरेको हो ।

६ वर्ष अगाडि
1 2,965 2,966 2,967 2,968 2,969 3,688