स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । संस्थाले कोषको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक, काठमाडौंमा रहेको खातामा उक्त...
कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना संक्रमण देखिएका नजिकका व्यक्तिहरुको पनि परीक्षण गर्ने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
दोधारा, २३ चैत । माहाकाली नगरपालिकाले लकडाउनको समयमा दैनिक ज्यालादारी गर्ने मजदुर र विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने भएको छ् । माहाकाली नगरपालिका नगर प्रमुखको सभापतित्वमा बसेको जनप्रतिनिधीहरुको बैठकले उक्त...
फागुन, चैत्र, वैशाख र जेठमा राजस्व संकलन हुने सुखद महिना भए पनि यो महिनामा कोरोना संक्रमण आयात-निर्यात गर्ने राष्ट्रमा परेकाले यी महिनामा राजस्व संकलन न्यून हुने भन्सार कार्यालयको अनुमान छ।
काठमाडौं, २३ चैत । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको भेषधारण गरेर काठमाडौँबाट झापा आएका दुई युवालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश...
महासंघले महामारीका कारण लकडाउनका कारण अत्यावश्यक सामाग्री समस्या परेका श्रमिक तथा कामदारहरुलाई ४० हजार किलो चामल र ५ हजार किलो दाल लगायतका सामाग्री वितरण गरेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख...
काठमाडौं, २३ चैत । भारतमा कोरोना भाइरसका संक्रमित दिनदिनै बढ्न थालेका छन्। द हिन्दुमा प्रकाशित समाचार अनुसार आइतबारसम्म भारतमा ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ...
काठमाडौं, २३ चैत । अमेरिकामा बसोबास गर्दै आएका ५ सय नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी कोरोना भाइरसबाट संक्रमित भएका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५...
काठमाडौं, २३ चैत । सरकारले कर विवरण तथा कर बुझाउने म्याद थप गरेको छ । आन्तरिक राजस्व विभागले कर विवरण र कर बुझाउने म्याद थप सम्बन्धि सूचना सार्वजनिक गरेको हो...
काठमाडौं, २३ चैत । चीनले वुहानमा गरेको कोरोना भाइरसको सम्भावित खोप परीक्षणमा सफलता मिलेको दावी गरेको छ । डेली मेल सञ्चार संस्थाले जनाए अनुसार कोरोना भाइरसका लागि तयार गरिएको खोप...
© 2026 Cloud Patrika. All Rights Reserved.