काठमाडौं, २३ असार । काठमाडौं उपत्यकामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसारराष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौं १ जना,...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौं, २३ असार । बुधबार हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित भएको छ । कोरोना भाइरस संक्रमण उपत्यकामा बढदै गएकाले गुठी संस्थान ललितपुरले भोलीका लागि निर्धारण गरिएको रथारोहण स्थगित गर्न...
समितिले पूँजीबजार तथा मुद्राबजार बारे अध्ययन गर्ने गठन गरेको उपसमितिले कर्मचारीलाई साधारण सेयर (आईपिओ) मा समेत आवेदन दिन रोक लगाउन सिफारिस गरेको हो ।
उपचारको क्रममा सोमबार राती १० बजे मृत्यु भएका गोरखा भीमसेन गाउँपालिका तान्द्राङ–२ का युवामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।
सांसद रामकुमारी झाँक्रीको नेतृत्वमा गठन गरेको उपसमितिले झन्डै बर्ष दिनपछि प्रतिवेदन बुझाउँदै बैंकलाई ब्रोकर लाइसेन्स दिन सिफारिस गरेको हो। अर्थ समितिले गत साउनमा झाँक्रीको नेतृत्वमा गठन गरेको उपसमितिले गठन गरेको...
सोमबार प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको आज ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं, २३ असार । नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्यमा लगातार दोस्रो सकारात्मक सर्किट लागेको छ। मंगलबार ४४० रुपैयाँमा पहिलो कारोबारको खुलेको ९ मिनेट अवधिमा प्रतिकित्ता ४४ रुपैयाँ अर्थात १० प्रतिशतले बढेर...
हवाई क्षेत्रको आकर्षक बिजनेसका रुपमा लिइने वायुयानको परीक्षण तथा वायुयानका पार्टपुर्जा मर्मत सम्भार (एमआरओ) नेपालमा व्यावसायिक रुपमा सञ्चालनका लागि पहल थालिएको छ ।
देउवा समूहले पटक‑पटक पटक महाधिवेशनको मिति सारेको भन्दै पौडेल समूहले कार्यतालिका सार्वजनिक गर्न माग गर्दै आएको थियो ।
© 2026 Cloud Patrika. All Rights Reserved.