मौलाकाली केबलकारले ल्यायो सोमबारे सन्ध्या आरती अफर, टिकटमा ५० प्रतिशत छुट

मौलाकाली केबलकार लिमिटेडले सोमबार साँझ ५ बजेपछि टिकटमा ५० प्रतिशत छुटको अफर ल्याएको हो ।

२ वर्ष अगाडि

डीआईजीबाट अवकाश पाएका पोषराज पोखरेलको रिट दर्ता गर्न सर्वोच्चको आदेश

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएपनी नियुक्ति नपाई डीआईजीबाट अवकाश पाएका पोषराज पोखरेलको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

२ वर्ष अगाडि

होटल व्यवसायी र अर्थमन्त्रीबीच भेट, पर्यटक आगमन बढाउन माग

अर्थमन्त्री पौडेलले पर्यटकीय तथा राष्ट्रिय महत्त्वका पोखरा, चितवन, लुम्बिनीलगायत राजमार्ग विस्तार र स्तरोन्नति निश्चित समयभित्र सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

२ वर्ष अगाडि

मंगलबार सुनचाँदीको भाउ स्थिर

काठमाडौं । मंगलबार सुनचाँदीको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ छ । त्यस्तै आज चाँदीको मूल्य १...

२ वर्ष अगाडि

सूर्योदय वोमीको एफपीओमा आवेदन दिने आज अन्तिम दिन, कार्यालय समयभित्र आवेदन दिनुपर्ने

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिन्छ ।

२ वर्ष अगाडि

त्रिशूलीमा वेपत्ता बसको खोजी कार्य कहाँ पुग्यो ?

नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलताल सिँदुरेगैराको कल्भर्ट नाघेर आएको लेदोमा बगी सडकदेखि तल त्रिशूली नदीमा खसेर बेपत्ता दुई बस र यात्रुको खोजी १२ औं दिनसम्म पनि जारी छ ।

२ वर्ष अगाडि

काठमाडौंमा रातभर भारी वर्षा, सतर्क रहन आह्वान

काठमाडौंमा आज रातभर भारी वर्षा भएको छ । वर्षासँगै बाढीको जोखिम भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

२ वर्ष अगाडि

बंगलादेशबाट १३ सय नेपाली स्वदेश फिर्ता

बङ्गलादेशमा जारी हिंसाका बीच १३ सय नेपाली स्वदेश फर्किएका छन् । त्यस मुलुकमा रहेका नेपाली विद्यार्थी समेत सबै जना सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

२ वर्ष अगाडि

१५ खर्ब ९२ अर्बको आयात हुँदा साँढे १ खर्ब निर्यात, व्यापार घाटा बढ्यो

नेपालको व्यापारघाटा पनि १४ खर्ब ४० अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

२ वर्ष अगाडि

नेप्सेमा दिनभर उतारचढाव, २५ सय नाघेको बजार अन्तमा २४८८ मा बन्द भयो

नेप्से आज तीन पटकसम्म २५ सय अंक नाघेको छ ।

२ वर्ष अगाडि
1 661 662 663 664 665 3,687