कलाकारहरुको बजेट तथा सिनेमाका प्रयोग भएका प्रविधिको कारण पनि हलिउड फिल्म महङ्गा हुन्छन् । हलिउडको हालसम्मकै सबैभन्दा महङ्गो चलचित्र ‘पाइरेट्स अफ द क्यारेबियनः अन स्ट्रेन्जर टाईड्स’ लाई मानिन्छ ।
काठमाडौं । चीनको बुहान राज्यबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका विभिन्न ७६ भन्दा धेरै देशमा फैलिएको छ । अहिलेसम्म विश्वभर ९३ हजार ९० जनामा कोरोनाको संक्रमण भएको पुष्टि भईसकेको...
काठमाडौं, २२ फागुन । दक्षिण कोरियाबाट फर्किएका एक नेपाली टेकु अस्पतालबाट फरार भएका छन् । सुनसरी घर भएका दक्षिण कोरियामा कार्यरत नेपालीलाई विमास्थलमा चेकजाँचको क्रममा कोरोना संक्रमणको आशंकामा अस्पताल पुर्याइएका...
काठमाडौं, २२ फागुन । नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व ब्याडमिन्टन वरियताको १० औँ स्थानमा उक्लीएका छन् । विश्व ब्याडमिन्टन महासङ्घको ताजा तालिका अनुसार प्रिन्स १० औं स्थानमा परेका...
फागुन २० गतेदेखि लागू हुने गरी महाशाखा मातहत महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुर, महानगरीय ट्राफिक प्रहरी बृत्त,नयाँ बसपार्क तथा महानगरीय ट्राफिक प्रहरी प्रभाग, गौशालामा समेत सञ्चालन गरिएको छ।
काठमाडौं । यूरोपियन देश इटालीमा कोरोना भाइसरको संक्रमण बढ्दै गएपछि दर्शक बिना नै फुटबल हुने भएको छ । कोरोनाको संक्रमण झनै बढ्न सक्ने भन्दै सरकारले अबको एक महिनासम्म दर्शक बिना...
काठमाडौं । फोटोग्राफ एउटा सौखिन पेसा हो । एउटा राम्रो फोटोको लागि फोटोग्राफरले धेरै समय, परिश्रम खर्चिएको हुन्छ । स्टकटल्याण्डका वाइल्ड लाइफ फोटोग्राफर एलन एमसीफाडेनले आजभन्दा करिब ४ वर्षअघि किङ...
काठमाडौं, २२ फागुन । मिर्गौला प्रत्यारोपणको दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको छ । प्रधानमन्त्री ओलीले तरल चीजहरु खान थालेका छन् र अन्य सूचकहरु राम्रो...
महानगरको नागरिकलाई स्वच्छ हावा र स्वस्थ वातावरण दिने भन्दै महानगरपालिकाले यसअघि सातावटा ब्रुमर सञ्चालनमा ल्याएको थियो । हाल थपिएको दुई ब्रुमर सञ्चालनमा आएसँगै महानगरसँग ब्रुमरको संख्या ९ पुगेको हो ।
काठमाडौं । गोरखाको आरुघाट गाउँपालिका–१ र्धोचेमा बलेरो जीप दुर्घटना भएको छ । दुर्घटनामा धार्चे गाउँपालिका–६ का वडासचिव किरण रिमालको घटनास्थलमा नै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाको अनुसार ग...
© 2026 Cloud Patrika. All Rights Reserved.