होटेल लगायत पर्यटनका ऋणीले ब्याज तिर्ने म्याद २ वर्ष

कोभिडबाट अति प्रभावित होटेल लगायत पर्यटन क्षेत्रका ऋणीले बैंक तथा वित्तीय संस्थालाई तिर्नु पर्ने सावा ब्याज भुक्तानीका लागि २ वर्षसम्मको म्याद पाएका छन् ।

६ वर्ष अगाडि

सुजुकीको नयाँ ‘भिटारा ब्रेजा’ नेपाली बजारमा, मूल्य कति ?

कम्पनीले भिएक्सआई भेरियन्टको ४१ लाख ६९ हजार र जेडएक्सआई प्लसको मूल्य ४४ लाख ६९ हजार निर्धारण गरेको छ। पहिलो ५० ओटा भिटारा ब्रेजा बुकीङ गर्नेलाई बजार मूल्यमा ३ लाख ७०...

६ वर्ष अगाडि

अजोडको सेयर कारोबार मंगलबारदेखि, ओपनिङ रेञ्ज कति ?

कम्पनीले कारोबार संकेत एआईएल पाएको छ । कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले न्युनतम ९७ रुपैयाँ देखि २९१ रुपैयाँ ओपनिङ्ग रेन्ज तोकिएको छ ।

६ वर्ष अगाडि

कोरोना जित्दै बलिउड अभिनेत्री ऐश्वर्या राय र छोरी आरध्या डिस्चार्ज

काठमाडौं । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्या बच्चन कोरोना संक्रमण मुक्त भएका छन् । करिब तीन साताको अस्पताल बसाईपछि उनिहरु सोमबार नानवटि अस्पतालबाट डिस्चार्ज भएका खबर...

६ वर्ष अगाडि

उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १२ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले अनुसारपाटन अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा...

६ वर्ष अगाडि

नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, मृतकको संख्या ४८ पुग्यो

काठमाडौं, १२ साउन । नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पर्साका ६५ वर्षीय वृद्ध, धनुषाका ३६ वर्षीय...

६ वर्ष अगाडि

थप १ सय ३९ जनामा कोरोना संक्रमण, ६ सय २६ जना डिस्चार्ज

काठमाडौं, १२ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट...

६ वर्ष अगाडि

नेप्से परिसूचक २.६४ अंकले घट्यो, १ अर्ब ८१ करोडको कारोबार

कारोबार भएका १२ वटा समूहमध्ये ४ समूहको परिसूचक उकालो लागेको छ भने बाँकी ८ समूहको घटेको छ । आज सबैभन्दा धेरै माइक्रोफाइनान्स समूहको समूहको परिसूचक सबैभन्दा धेरै १२.४६ अंकले बढेको...

६ वर्ष अगाडि

भदौं १ गतेदेखि यसरी हुनेछ एकसाता आन्तरिक हवाइ उडान

पहिलो हप्ता आन्तरिक टर्मिनल भवनमा प्रतिघण्टा ३ सय जना यात्रुलाई सेवा दिने तयारी गरिएको छ । यसैगरी हवाइ सेवा सञ्चालकहरुको आपसी छलफलबाट भाद्र महिनाको पहिलो हप्ता टर्मिनलको निर्धाररित दायराभित्र रही...

६ वर्ष अगाडि

श्रीराम सुगर मिल्स सधैंका लागि बन्द, २ अर्ब १७ करोड घाटामा

गोल्छा र विशाल समूहको लगानी रहेको यस चिनी मिलको गत आर्थिक वर्षसम्मको उद्योगको कुल घाटा दुई अर्ब १७ करोड ७५ लाख ५५ हजार ३७६ रुपैयाँ पुगेको छ ।

६ वर्ष अगाडि
1 2,900 2,901 2,902 2,903 2,904 3,688