१७९ जना प्रतिनिधिसभा सदस्य, ३३ राष्टिय सभा सदस्य र २२९ जना कर्मचारी तथा मर्यादापालक गरी जम्मा ४४१ जनाकै रिपोर्ट नेगेटिभ आएको सचिवालय स्रोतले जनाएको छ ।
लकडाउनले बजार तथा होटल व्यवसाय बन्द भएपछि किसानको तरकारी बिक्री हुन सकेको थिएन । तरकारी बिक्री नभएर बारीमै सड्ने चिन्ताले पिरोलिएका किसान बारीबाटै बिक्री हुन थालेपछि खुसी भएका छन् ।
कठमाडौं, २६ बैशाख । लकडाउनका कारण रोकिएका विकास निर्माणका काम सञ्चालनमा आउने भएका छन् । लकडाउनमा सावधानी अपनाएर निर्माण कार्य अघि बढाउन जिल्ला प्रशासन कार्यालयले १०० बढी आयोजनालाई अनुमति दिएको...
रवेश बिन्दुमा त्यस्ता सवारी साधन चालकको नाम, सहयोगीको नाम, जन्म मिति, काठमाडौं प्रवेश गरेको मिति र फर्केको तथ्याङ्क राख्ने र फर्कँदा त्यही व्यक्तिहरु भए/नभएको जाँच गर्ने, झुटा विवरण दिइ यात्रा...
काठमाडौं, २६ बैशाख । छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ५६ हजार नाघेको छ । बिहीबार एकै दिन त्यहाँ ३३ सय ६४ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ५६ हजार...
बैंकर्स संघका अनुसार सरकारको निर्देशन अनुसार एक तिहाई कर्मचारी खटाएर सेवा सुचारु गरिएको हो । सरकारले बुधबार बैंक तथा वित्तीय संस्था, बीमा धितोपत्र, सहकारी मार्फत सेवाप्रवाह गर्नका लागि आवश्यक कर्मचारीहरु...
काठमाडौं , २६ बैशाख । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३९ लाख नाघेको छ । बिहीबार एकै दिन संसारभर गरी ९५ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ३९...
लकडाउनका अवधिमा औषधि, स्वास्थ्य सामाग्रीजस्ता अतिआवश्यक वस्तुको उत्पादन तथा बिक्रीवितरण, खाद्य, कृषिजन्य, पशुजन्य उत्पादन तथा बिक्रीवितरण, औद्योगिक वस्तुको उत्पादन तथा बिक्रीवितरण गर्न भने दिने भएको छ ।
औषधि उत्पादक कम्पनी लोमस फार्मास्युटिकलले ‘ह्यान्ड–एक्स’ ह्यान्ड स्यानिटाइजर ५ सय एमएलको बोतलमा पनि उत्पादन गरी बजारमा ल्याएको छ ।
काठमाडौं, २५ बैशाख । नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार भएको परीक्षणका क्रममा कपिलवस्तु-८ निवासी १६ र २२ वर्षका पुरुषमा कोरोना भाइरस...
© 2026 Cloud Patrika. All Rights Reserved.