राप्रपाले चुनाव जिते स्वास्थ्य बीमा निःशुल्क, सुत्केरीलाई मासिक भत्ता (पूर्णपाठ)

स्थानीय तहहरूमा ५० प्रतिशतसम्म कर कटौतीको गर्ने जनाएको छ ।यस्तै, प्रत्येक वडामा निम्न आए भएका सुत्केरीलाई तीन महिनासम्म मासिक तीन हजार रुपैयाँ भत्ता दिने प्रतिबद्धता पनि गरिएको छ ।

५ वर्ष अगाडि

शेयर बजारमा दोहोरो अंकको गिरावट, धेरै गुमाउने नेष्डोका लगानीकर्ता

शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ३६.७३ अंकले घटेर २३२०.५१ विन्दुमा झरेको छ ।

५ वर्ष अगाडि

‘सूचना प्रविधिलाई देश विकासको प्राथमिकताको आधारमा लिनुपर्छ’- सञ्चारमन्त्री कार्की

कार्कीले क्यान इन्फोटेकले सूचना प्रविधि क्षेत्रमा भए गरेका विकासलाई सुसूचित गराउने र यस क्षेत्रमा काम गरिरहेकाहरुको हौसला बढाउने काम गरेकोमा आयोजक क्यान महासंघको प्रशंसा गरे ।

५ वर्ष अगाडि

वार्षिक दुई लाख बढीले गर्छन् गर्भपतन, अधिकांश अनिच्छित गर्भाधारण

असुरक्षित यौन सम्बन्धबाट जोगिन युवा–युवती र दम्पत्तिहरूले अस्थायी साधन प्रयोग गर्न रुचाउँदैनन् । गर्भनिरोधक अस्थायी साधनको प्रयोग नगरी गर्भपतन गराउने युवती तथा महिलाको संख्या बढ्दो छ ।

५ वर्ष अगाडि

काममा फर्किएपछि गभर्नरले भने- ‘अर्थ मन्त्रालयसँग कुनै पूर्वाग्रह राखेर काम गरेको थिइनँ’

‘हामी व्यक्तिभन्दा पनि गभर्नर संस्था नै हौँ । अर्थ मन्त्रालय अर्को संस्था हो । विभिन्न घटना परिघटनाले यस्ता परिस्थिति ल्याउँछन् । हामी आफ्नो जिम्मेवारीहरु पूरा गरिराखेका हुन्छौँ ।

५ वर्ष अगाडि

क्यान इन्फोटेकको २७ औं संस्करण शुरु, टिकट शुल्क १ रुपैयाँ

कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले आयोजना गरेको सो मेलाको आइएमइ पे मुख्य प्रायोजक र एमसिटी स्मार्ट क्युआर युनियन पे सह–प्रायोजक रहेको रहेका छन् ।

५ वर्ष अगाडि

वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै नाफा कमाउने ग्लोबल आइएमई, प्रतिशेयर आम्दानी कति ?

गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३ अर्ब ५७ करोड ८२ लाख ६९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । तेस्रो त्रैमासको अवधिमा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा ग्लोबल आइएमई...

५ वर्ष अगाडि

एनआईसी एशियाको बैंक खुद नाफा २० प्रतिशत बढ्यो, सबै परिसूचकहरू उत्साहजनक

एनआईसी एशिया बैंकले चालू आ.व. २०७८/७९ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

५ वर्ष अगाडि

‘मेघगर्जन/चट्याङसहित वर्षा गराउने बादल पूर्व-दक्षिणतिर सर्दैछ, सतर्क रहनू’-मौसम पूर्वानुमान महाशाखा

प्रदेश १,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का...

५ वर्ष अगाडि

गभर्नर निलम्बनको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

५ वर्ष अगाडि
1 … 1,901 1,902 1,903 1,904 1,905 … 3,751