ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले अबदेखि मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्नेछन् ।
स्पेनिस ला लिगा फुटबल अन्तर्गत एल क्लासिको भिडन्तमा बार्सिलोनाले ऐतिहासिक जित दर्ता गरेको छ ।
मोरङको लेटाङमा अनिश्चितकालसम्मका लागि कर्फ्यु लगाइएको छ। आइतबार साँझ लेटाङ–५ मा आक्रोशित भीडको आक्रमणमा एक महिला प्रहरीको मृत्यु भएपछि स्थानीय प्रशासनले बिहान ७ बजेबाट कर्फ्यु लगाएको हो।
काठमाडौं महानगरपालिकाले सेवाग्राही सहजकर्ता माग गरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।
नेप्सेले वर्गीकरणमा समावेश गरेका २२९ कम्पनीमध्ये ‘ए’ समूहमा २५ वटा वाणिज्य बैंक, ४ वटा विकास बैंक, २ फाइनान्स कम्पनी, १ लघुवित्त संस्था र ३ वटा हाइड्रोपावर कम्पनी र १ उत्पादनमूलक...
वालेट प्रयोग गर्नेहरुको संख्या १ करोड १० लाख ११ हजार ९३१ पुगेको छ । पुसमा यो संख्या १ करोड ७ लाख ११ हजार ८९ थियो । एक महिनामै ३ लाख...
शेयर बजारको आरोलो यात्रा कायमै रहेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक (नेप्से) १४.६७ अंकले घटेर २६१६.५८ विन्दुमा झरेको हो ।
स्वास्थ्य मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सीमा नाकामा रहेका हेल्थ डेस्कमा कोरोना परीक्षण गराउनुपर्ने अवस्थाहरूबारे सूचना जारी गरेको छ ।
सिटिजन लाइफ इन्स्योरेन्सका सबै बिमा ग्राहकहरूले अब खल्तीबाट सिधैं आफ्नो बीमा प्रिमियम तिर्न सक्ने व्यवस्था सुरू भएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.