ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम गरिएको छ।...
काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा नियुक्त निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका नारदमणी हार्तम्छालीले पद तथा गोपनियताको शपथ लिएका छन् । बिहीबार बिहान...
काठमाडौं । घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ। काठमाडौं बुद्धनगरस्थित घरमा बुधवार राति भएको विस्फोटमा परेर...
काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले २२ करोड ६४ लाख ६५ हजार ५०० रुपैयाँ बराबरको २२ लाख ६४ हजार ६५५ कित्ता आइपीओ विक्रीमा ल्याएको छ...
राष्ट्र बैंकका अनुसार तरलता अभाव बढेसँगै माघ दोस्रो साता साढे ४ प्रतिशतमा झरेको अन्तर बैंक ब्याजदर अहिले ८.५० प्रतिशत पुगेको छ । सीडी रेसियो भने राष्ट्र बैंकले तोकेको सीमाभन्दा तल...
शीर्षस्थानमा उक्लिएको सिटीको २३ खेलबाट ५१ अंक पुगेको छ । एक खेल कम खेलेको आर्सनलको पनि ५१ अंक नै रहेपनि गोलअन्तरमा दोस्रो स्थानमा छ ।
साउदी अरबले सन् २०२३ (हज १४४४) का लागि नेपालबाट १२०० जना इस्लाम धर्मावलम्वीहरूले हज गर्न सक्ने गरी कोटा पठाएको छ ।
काठमाडौंको नयाँ वानेश्वर बुद्धनगरस्थित निवासमा बुधवार राति खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी र आमा गम्भीर घाइते भएका छन् ।
सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’सँग जरिवाना नअसुल्न निर्वाचन अन्तरिम आदेश जारी गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.