अर्जेन्टिनालाई विश्वकप जिताउने स्कालोनी फिफाको उत्कृष्ट प्रशिक्षक मनोनयनमा

एजेन्सी । फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको उत्कृष्ट प्रशिक्षकको फाइनल तीन सूचीमा अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउन सफल लियोनल स्कालोनी, रियाल मड्रिडका कार्लो एन्सेलोटी र म्यानचेस्टर सिटीका पेप गार्डियोला परेका...

४ वर्ष अगाडि

क्यान इन्फोटेक २०२३ः प्रविधि कम्पनीहरुबीच बजारीकरणको प्रतिस्पर्धा

नेपालमै उत्पादन भएका प्रविधि, नवप्रवर्तन क्षेत्रमा हासिल भएका अनुसन्धान र उपलब्धि तथा सूचना प्रविधिमैत्री स्टार्टअप व्यवसायमा अवलोकनकर्ताको चासो बढेको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।

४ वर्ष अगाडि

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेस नेता शाह नियुक्त

पुस २७ मा एमालेका १० माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र १ राप्रपा १ गरी २९ जना सांसदको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्री बनेका थिए ।

४ वर्ष अगाडि

साफ च्याम्पिनयसिप: नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको फाइनल खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३-० ले पराजित हुँदै उपविजेतामा सीमित भएको हो ।

४ वर्ष अगाडि

एक महिनामै ढल्यो सुदूरपश्चिम सरकार, विश्वासको प्रस्ताव बहुमतले अस्वीकृत

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् ।

४ वर्ष अगाडि

प्रधानमन्त्री र ओलीबीचको वार्ताले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक सयन्त्रका संयोजक केपी शर्मा ओलीबीच सिंहदबारमा भेटवार्ता भएको छ । प्रदेश सरकार ढल्ने अवस्थामा पुगेपछि संयन्त्रको बैठक...

४ वर्ष अगाडि

दोधाराचाँदनीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

दोधाराचाँदनी नगर प्रमुख किशोर कुमार लिम्बुको प्रमुख आथित्यमा शुरु भएको छ । प्रमुख अतिथि नगर प्रमुख लिम्बुले प्रतियोगितामा उत्कृष्ठ स्थान हासिल गर्न आब्हान गरेका छन ।

४ वर्ष अगाडि

च्याटबटको गलत जवाफले गुगललाई एक दिनमै १ खर्ब डलर घाटा

गुगलले सार्वजनिक गरेको च्याटबट बार्डले गलत जवाफ दिँदा एकैदिन कम्पनीको शेयरमूल्यमा १०० अर्ब डलर बढीले गिरावट आएको छ ।

४ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा भारी गिरावट

शेयर बजारमा दोहोरो अंकको बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) १२.४३ अंकले बढेर २१८२.६१ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

माओवादी केन्द्रले नाम र चुनाव चिह्न बदल्ने, वरीयतामा जनार्दनभन्दा वर्षमान अघि

पहिलो वरीयतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डरहँदा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दोस्रोमा त्यसपछि उपाध्यक्षहरु क्रमश कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र पम्फा भुसाल परेका छन् । यसपछि महासचिव देवप्रसाद गुरुङ छन् ।

४ वर्ष अगाडि
1 1,451 1,452 1,453 1,454 1,455 3,719