काठमाडौं, ८ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित भएका छन् । दाङ क्षेत्र नम्बर २ मा महासचिव पोखरेल माओबादी केन्द्रकी रेखा शर्मासँग १९२ मतान्तरले पराजित भएका हुन् ।...
लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ बढी मत ल्याएका छन् । लामिछानेले ४९ हजार २६१ मत ल्याएका छन्।
काठमाडौं । ललितपुर क्षेत्र नं.३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् । बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६...
कांग्रेस तीन लाख ८७ हजार ८१२ मतका साथ एमालेलाई पछ्याइरहेको छ । समानुपातिकमा सुरुवातदेखिनै एमाले कांग्रेसभन्दा अगाडि रहँदै आएको छ ।
स्पेनले विश्वकप फुटबलमा धमाकेदार शुरुवात गरेको छ । दोहास्थित अल थुमामा रंगशालामा प्राप्त जितसँगै स्पेनले विश्वकप फुटबलको इतिहासमै सबभन्दा फराकिलो जित पारेको हो ।
काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायमै रहेको छ । यहाँ अहिलेसम्म ६९ हजार ५ सय ९९ मत गणना हुँदा लामिछानेले ३९ हजार २ सय १६ मत...
काठमाडौं । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेदवार गोमा गौतम कुँवरलाई १०...
उनले नेकपा (एमाले)का उम्मेदवार महेश बस्तेनलाई पराजित गरेका हुन्। थापाले नेकपा एमालेका महेश बस्नेतलाई ८२३ मतान्तरले हराएका हुन् ।
अध्यक्ष प्रचण्ड २६ हजार १ सय १ मतसहित विजयी भएका हुन्।
काठमाडौं, ७ मंसिर । गोरखा प्रतिनिधिसभा क्षेत्र नं १ मा वामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार राजेन्द्र बजगाई भारी मतसहित विजयी भएका छन् । नेपाली कांग्रेसका बजगाइले प्रतिद्वन्दीभन्दा दोब्बर मत ल्याएर विजयी...
© 2026 Cloud Patrika. All Rights Reserved.