पछिल्लो २४ घण्टामा डेंगुका कारण एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म डेंगुका कारण ४९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी–२० विश्वकपमा युनाइटेड अरब इमिरेट्स (यूएई)का कार्थिक मयप्पनले ह्याट्रिक विकेट लिएका छन् ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको पहिलो त्रैमास (साउन–असोज) सम्म लक्ष्यको १४.८७ प्रतिशत प्रगति देखिएको छ । चालू वर्ष १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।
कात्तिक २ गते (बुधबार) ४ घण्टा ग्लोबल आइएमई बैंकका कुनै पनि कार्ड तथा एटीएम सेवा नचल्ने भएको छ । बैंकका कार्ड र एटीएम दिउँसो १:३० बजेदेखि ५:३० बजेसम्म नचल्ने भएका...
काठमाडौं । त्रिभुवन आर्मी क्लबकी जयरानी थारूले महिला लङजम्पमा कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् । पोखरा रंगशालामा जयरानीले ५.५८ मिटर उचाइ जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् ।...
काठमाडौं । नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य रिता रावल नेकपा एमालेमै फर्किएकी छन् । सोमबार साँझ अध्यक्ष केपी शर्मा ओलीलगायतले रावललाई पार्टीमा स्वागत गरेका हुन् । संविधानसभा सदस्यसमेत रहेकी रावलले...
व्हाट्सएप संसारभरि सबैभन्दा लोकप्रिय एपहरू मध्ये एक हो। यसको लोकप्रियताका कारण साइबर अपराधीहरूले पनि मानिसहरूलाई आफ्नो जालमा फसाउँछन्।
काठमाडौं महानगरपालिकाले संघ र प्रदेशमा दर्ता भएका व्यवसाय महानगरपालिकामा दर्ता गर्न ३० दिनको अल्टिमेटम दिएको छ ।
अरिंगालले चिल्दा सल्यानमा आमाछोरीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.