आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ सुरु भएको छ । काठमाण्डौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थालमा आयोजित एक कार्यक्रमकाबीच बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मिलन बाबु श्रेष्ठले एक्स्पोको उद्घाटन गरेका हुन्...
नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्सालका साथै समाज कल्याण परिषद लैनचौर, शंकरदेव क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पसलाई महानगरपालिकाले कर बुझाउनेको लागि पत्राचार गरेको छ ।
नबिल बैंक र युनिलिभर नेपालबीच च्यानल फाइनान्सिङ सुविधाका लागि सहकार्य भएको छ ।
काठमाडौं । नेपाल चलचित्र निर्माता संघले नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ लाई रिलिजको अघिल्लो दिनसम्म पनि शो उपलब्ध नगराएको भन्दै आपत्ति जनाएको छ । संघले एक विज्ञप्ति निकाल्दै शुक्रवारदेखि रिलिज...
दोधारा चाँदनी नगरपालिका वडा नं. ३ जगबुडा मा जङ्गली हात्तीको त्रास बढेको छ । रातको समयमा गाउँ पसेर आतङ्क मच्चाउन थालेपछि त्रास बढेको हो । जंगली हात्तीको त्रासले अनिँदोमै रात...
शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पाँचौदिन शेयर बजार मापक सूचक (नेप्से) २.१३ अंकले घटेर १९३७, ७४ विन्दुमा झरेको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) प्रति ब्यारेल ८५ डलरभन्दा तल झरेको छ भने ग्लोबल ब्रेन्ट बेन्चमार्क ९० डलरभन्दा तल...
देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामध्ये ७५ जिल्लामा डेंगु फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । डेंगुबाट भेरै प्रभावित मध्ये काठमाडौं जिल्ला पनि एक हो ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नाबालिगमाथि करणी गरेको आरोपका विषयमा नेपाल क्रिकेट संघ (क्यान) सँग सहयोग मागेका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.