पतञ्जली र आइएमईबीच रेमिट्यान्स सम्झौता, भारतबाट पैसा पठाउन थप सजिलो

नेपालभर विस्तारित सञ्जाल भएको आइएमई पे वा आइएमई एजेन्टहरुबाट रेमिट्यान्स प्राप्त गर्न सजिलो हुने विश्वास पतञ्जली आयुर्वेद र आइएमई इन्डिया लिएका छन्।

४ वर्ष अगाडि

एनआईसी एशिया बैंकको ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भिडियो सार्वजनिक

एनआईसी एशिया बैंकले ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भन्ने सन्देश सहितको भिडियो सार्वजनिक गरेको छ ।

४ वर्ष अगाडि

फनपार्कलाई कर तिर्न काठमाडौं महानगरको २४ घण्टे ‘अल्टिमेटम’, नतिरे बन्द गर्ने चेतावनी

बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो ।

४ वर्ष अगाडि

निःशुल्क सी–आस्बा सेवा दिने बैंकको संख्या बढ्दै, नेपाल बैंक पनि शुल्क नलाग्ने

सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) भर्दा लाग्ने शुल्क (आस्वा चार्ज) नलिने भएको छ ।

४ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक नेप्से २१.९७ अंकले घटेर १९७३.३८ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

‘महाभियोगको प्रक्रिया मिलेको छैन्, यो विषयमा कुनै दिन लेखौंला बोलौंला’

'म माथि लागेको अभियोगका विषयमा म कुनै दिन लेखौंला बोलौंला। कानुन र संविधानभन्दा बाहिर गएर काम गरेको छैन। यो महाभियोगको प्रक्रिया मिलेको छैन्,' जबराले भने।

४ वर्ष अगाडि

महाअभियोग सिफारिस समिति बैठक: डेढ घण्टा सांसदलाई कुरेपछि चोलेन्द्रसँग बयान शुरु

समितिले बोलाएको समय ११ बजे नै राणा सिंहदरबार पुगेका थिए । तर, समितिका सदस्य सांसदहरु नआएपछि उनको बयान ढिलो गरी सुरु भएको हो ।

४ वर्ष अगाडि

राप्ती हाइड्रोको शेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो कारोबार ?

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको साधारण शेयर (आइपीओ) कारोबार शुरु भएको छ । बुधवार प्रि-ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएसँगै नियमित बजारमा कारोबार सुचारु भएको छ ।

४ वर्ष अगाडि

श्रृजनशील लघुवित्तको आइपीओ खुल्यो

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गरेको छ ।

४ वर्ष अगाडि

निलम्बित प्रधानन्यायाधीशसँग बयान लिइँदै, नेपालको इतिहासमै पहिलो घटना

नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागेको हो। १ फागुनमा सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो।

४ वर्ष अगाडि
1 1,676 1,677 1,678 1,679 1,680 3,722