बञ्चरेडाँडामा स्थानीयको अवरोधमा बल प्रयोग, प्रहरी लगाएरै फोहर फाल्न शुरु

बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फेरि फोहर फाल्न सुरु भएको छ । बञ्चरेडाँडामा फोहोर व्यवस्थापनमा स्थानीयले गरेको अवरोध हटाउन प्रहरीले बल प्रयोग गरेको हो ।

४ वर्ष अगाडि

थप ८८८ जनामा कोरोना पुष्टी, ४७४ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा नेपालमा थप ८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

४ वर्ष अगाडि

रोकिएन निक्षेप घट्ने क्रम, चार हप्तामा १ खर्ब २२ अर्ब रुपैयाँ बाहिरियो

पछिल्लो समय वाणिज्य बैंकहरुमा निक्षेप घट्ने क्रम जारी रहेको छ । असार मसान्तदेखि यता बैंकहरुको निक्षेप १ खर्ब २१ अर्ब रुपैयाँले घटेको छ ।

४ वर्ष अगाडि

आइएमईको ‘घण्टी बज्यो’ अफर : रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्ने अवसर

अफर अन्तर्गत हरेक हप्ता एक जना विजेताले स्मार्टफोन जित्नु सक्नेछन् । यो अफर साउन २७ गतेदेखि भदौ १० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

४ वर्ष अगाडि

उच्च अंकले बढ्यो नेप्से, लगानीकर्ता फाइनान्स र विकास बैंकतर्फ आकर्षित

साताको कारोबारको दोस्रोदिन शेयर बजार उच्च अंकले बढेको छ । सोमवार शेयर बजार मापक सूचक (नेप्से) ५५.८८ अंकले बढेर २०६५.८९ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभामा, यस्तो छ पुनर्विचार गर्न पठाएको पत्र

राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सोमबार प्रतिनिधिसभामा पुगेको छ ।

४ वर्ष अगाडि

मुद्दती निक्षेपको ब्याजदर भदौमा पनि यथावत् राख्ने बैंकर्स संघको निर्णय, अब संस्थागतको घट्ने

वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर फागुनदेखि यथावत राखेका छन् । नेपाल बैंकर्स संघको सोमबार बसेको बैठकले भदौमा पनि निक्षेपको ब्याजदर नबढाउने सहमति भएको जनाएको हो ।

४ वर्ष अगाडि

‘कसैलाई काखापाखा गर्दिन्, पार्टीलाई पहिलो शक्ति बनाउनेतिर जोड दिऔं’

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउनेतिर जोड दिन नेताकार्यकर्तालाई आग्रह गरेका छन् ।

४ वर्ष अगाडि

बञ्चरेडाँडामा फोहोर फाल्न फेरि अवरोध, सत्तारुढ दलकै अवरोधले रोकिए गाडी

सत्तारुढ दल नेकपा माओवादी, नेपाली कांग्रेस र एकीकृत समाजवादीका स्थानीय नेताहरूको अवरोधका कारण फोहोरका गाडी रोकिएका हुन् । अवरोधकैबीच आइतबार जम्मा २५ गाडी ल्याण्डफिल साइटमा पुगेका थिए ।

४ वर्ष अगाडि

‘पर्यटकीय गन्तव्यहरूलाई असर नपर्ने गरी विकास हुनुपर्छ’- मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय गन्तव्यहरूलाई असर नपर्ने गरी विकास निर्माण हुनुपर्ने बताएका छन्।

४ वर्ष अगाडि
1 1,698 1,699 1,700 1,701 1,702 3,723