नागरिकता सम्बन्धी विधेयक संसदबाट फिर्ता

सरकारले नागरिकता विधेयक फिर्ता लिएको छ।

४ वर्ष अगाडि

एकैदिन ९८ जना कोरोना संक्रमित थपिए, २७ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा नेपालमा ९८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

४ वर्ष अगाडि

अब सरकारी जग्गा ४० वर्षसम्म भाडामा पाइने, सस्तोमै लिन यस्तो छ प्रक्रिया

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरकारी जग्गा तथा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ नेपाल राजपत्रमा प्रकाशन गदै सो व्यवस्था गरेको हो ।

४ वर्ष अगाडि

भारतले रोक्यो गहुँको पिठो, मैदा र सुजीको निर्यात, नेपाललाई कस्तो पर्ला असर

गहुँको निर्यातमा प्रतिबन्ध लगाएको छोटो समयमै पिठोको निर्यातमा पनि कडाई गरेको हो । गहुँको पिठो निकासीमा लगाइएको प्रतिबन्ध जुलाई १२ देखि लागू हुने जनाएको छ।

४ वर्ष अगाडि

गाेली लागेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको उपचारका क्रममा निधन

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधन भएको छ।

४ वर्ष अगाडि

राष्ट्रिय औद्योगिक सर्वेक्षण: देशभर कति छन् उद्योग, कतिले पाए रोजगारी ?

सर्वेक्षण नतिजा अनुसार नेपालमा उद्योगको संख्या ६० हजार १८५ वटा पुगेको छ । ४ लाख ९१ हजार २२७ जनाले रोजगारी पाएका छन् ।

४ वर्ष अगाडि

नारायण रायमाझीको निर्देशन रहेको ‘परदेशी–२’ को टिजर सार्वजनिक

चर्चित गायक/संगीतकार तथा निर्देशक नारायण रायमाझीको निर्देशनमा तयार भएको चलचित्र ‘परदेशी–२’ को टिजर सार्वजनिक गरिएको छ ।

४ वर्ष अगाडि

शेयर बजारमा उच्च अंकको गिरावट, धेरै गुमाउने हिमालयन उर्जा विकासका लगानीकर्ता

शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ३४.७१ अंकले घटेर १९९२.६१ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

लचक मौद्रिक नीतिको अपेक्षामा निजी क्षेत्र, उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन माग

नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति निर्माणको लागि विभिन्न संघसंस्थाहरुसँग सुझाब तथा सल्लाह लिइरहेको छ ।

४ वर्ष अगाडि

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेमाथि गोली प्रहार, अवस्था गम्भीर

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोली हानिएको छ। जापानको सार्वजनिक प्रसारक एनएचकेको रिपोर्टअनुसार नारा सहरमा एक कार्यक्रममा भाषण गरिरहेका बेला उनलाई गोली हानिएको हो।

४ वर्ष अगाडि
1 1,759 1,760 1,761 1,762 1,763 3,725