काठमाडौं, १५, जेठ । सरकारले आगामी आर्थिक वर्षदेखि सरकारी अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९र८० को बजेट प्रस्तुत गर्दै...
अब अनलाइन सञ्चार माध्यमहरुले पनि सरकारद्वारा प्रदान गरिने लोककल्याणकारी विज्ञापन पाउने भएका छन् ।
काठमाडौं, १५ जेठ । सरकारले आगामी आवदेखि ‘एलपि ग्यास छोडौ, विजुली जोडौ’ अभियान सञ्चालनमा ल्याउने भएको छ । जसअनुसार एलपिग्यासमा उपलब्ध गराउदै आएको अनुदान क्रमशः कटौती गर्दै लगिने बताइएको छ...
आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।
सरकारले काठमाडौंदेखि चितवनसम्म अब घण्टामै पुग्न सकिने पूर्वाधार निर्माण गर्ने भएको छ ।
अब ६८ बर्ष पुगेका वृद्धवृद्धालले वृद्धभत्ता पाउने भएका छन् ।
सरकारले ६८ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने भएको छ।
१ सयभन्दा बढी युनिटको अपार्टमेन्टमा बढीमा २० वटा युनिट विदेशी नागरिकलाई विदेशी मुद्रामा बिक्री गर्न व्यवस्था
काठमाडौं, १५ जेठ । सरकारले गरिबलाई खाद्य सुरक्षा परिचयपत्र दिने भएको छ । यस्तै, उनीहरूलाई सुपथ मूल्यमा खाद्यान्न समेत दिइनेछ । आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक...
काठमाडौं, १५ जेठ । अब प्रधानाध्यापकले रु. ५ लाखसम्म खर्च गर्न पाउने भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले आगामी आव २०७९।८०को बजेटमार्फत यस्तो घोषणा गरेका छन् । विश्वविद्यालय, विद्यालय र...
© 2026 Cloud Patrika. All Rights Reserved.