राजस्थान रोयल्स १४ वर्षपछि आईपीएलको फाइनलमा

राजस्थानले अब उपाधिका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ। गुजरात पहिलो क्वालिफायरमा राजस्थानलाई नै पराजित गरेर फाइनलमा प्रवेश गरेको हो।

४ वर्ष अगाडि

काठमाडौँको फोहोरको दिर्घकालिन समाधान नगरेसम्म बालेनले उत्सव नमनाउने, अन्तर्वार्ता नदिने

उनले फोहोर समस्याको दीर्घकालीन समाधान नभएसम्म जितको उत्सव नमनाउने बताएका छन् । साथै खादा र माला पनि नलाउने र अन्तर्वार्तासमेत नदिने बताएका छन् ।

४ वर्ष अगाडि

फोन पे डिजिटल इकोनोमी कन्क्लेभ जेठ २० मा

काठमाडौंस्थित होटल सोल्टीमा आयोजना हुने कन्क्लेभ देशका प्रमुख अनलाइन तथा टेलिभिजन च्यानलका साथै अन्य डिजिटल प्लेटफर्म मार्फत प्रत्यक्ष प्रसारण हुनेछ। फोनपे मुख्य प्रायोजक रहेको यस कन्क्लेभको कर्पोरेट प्रायोजकका रूपमा भिसा रहेको...

४ वर्ष अगाडि

नीति तथा कार्यक्रमको हस्तकला महासंघद्धारा स्वागत, सार्क हस्तकला विकाशकेन्द्र सञ्चालन नगरेकोमा गुनासो

हस्तकला उद्यमी व्यवसायीहरुको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघद्वारा नेपाल सरकारबाट प्रस्तुत भएको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमप्रति सकारात्मक धारणा प्रस्तुत गरेको छ ।

४ वर्ष अगाडि

बससेवा मार्फत टिकट काट्दा ज्ञवाली, खड्का र जोशीले पाए सुनको असर्फी

बससेवा डटकमले स्थानीय तहको निर्वाचनलार्ई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाका विजेताले सुनको असर्फी पाएका छन् ।

४ वर्ष अगाडि

आइतवार दुई घण्टाको लागि आरटीजीएस प्रणाली खुला रहने

नेपाल राष्ट्र बैंकले आइतवार दुई घण्टाको लागि आरटीजीएस खुला राख्ने भएको छ ।

४ वर्ष अगाडि

बिन्ध्यबासिनी हाइड्रोपावरले जेठ २० गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गतेदेखि प्राथमिक साधरण सेयर (आइपी)ओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १५ करोड रुपैयाँ बराबरको १५...

४ वर्ष अगाडि

राप्ती हाइड्रोले जेठ २४ गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जेठ २४ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ।कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी र रुकुम पश्चिमका स्थानीय बासिन्दाहरुका लागि...

४ वर्ष अगाडि

ट्वीटरका लगानीकर्ताले हाले एलन मस्क विरुद्ध मुद्धा

काठमाडौं । ट्वीटरका लगानीकर्ताहरुले एलन मस्क र सामाजिक सञ्जाल प्लेटफर्म विरुद्ध मुद्धा हाल्ने भएका छन् । मुद्दामा उनले क्यालिफोर्नियाको कर्पोरेट कानुनलाई धेरै तरिकाबाट उल्लंघन गरेको उल्लेख गरिएको छ । साथै...

४ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब २९ करोडको कारोबार

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से)१९.२७ अंकले घटेर २२२०.३३ विन्दुमा झरेको छ ।

४ वर्ष अगाडि
1 … 1,824 1,825 1,826 1,827 1,828 … 3,728