तीन जीवन बीमा कम्पनीहरुलाई एक आपसमा मर्ज हुन बीमा समितिले स्वीकृति दिएको छ ।
विभागले दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातातात रुटमा सञ्चालन हुने) सार्वजनिक यात्रुबाहक सवारी साधनको भाडादर ३.५ प्रतिशतले वृद्धि गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० विनियोजन विधेयकका सिद्धान्त प्रतिनिधि सभामा पेश गरेका छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री शर्माले बजेट पूर्वको छलफलका लागि बजेटका सिद्धान्त र प्राथमिकता...
गण्डकी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका दिपक तिमिल्सिना विजयी भएका छन् ।
५० लाख मोबाईल एप्स् डाउनलोड भएको अवसरमा इसेवाले बुधबारका लागि '५० लाखको कमाल, क्यासब्याक बबाल' अफर सार्बजनिक गरेको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदको अवरोध अन्त्य गरेको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले वैशाखमा मात्रै ४ अर्ब ४८ करोड राजस्व उठाएको हो। वैशाख महिनामा सेवा कर, रजिष्ट्रेसन दस्तुर, पुँजीगत लाभकर, विलम्ब शुल्कबाट राजस्व उठेको छ।
साताको कारोबारको पहिलो दिन शेयर बजारमा पहिरो गएको छ । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८४.९० अंकले घटेर २२६५.५२ विन्दुमा झरेको छ ।
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।
धादिङको रुबीभ्याली गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.