नेकपा एमाले दार्चुलाको विजय र्यालीमा प्रयोग भएको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
विवेकशील पराजितका विषयमा टीकाटिप्पणी भइरहेका बेला पाठकले भनेका छन्, ‘कतिपय टिप्पणीकार तथा सञ्चारमाध्यमहरूले पार्टीको अत्यन्तै कमजोर नतिजामा पार्टीले केही समयअघि अङ्गीकार गरेको “विचारभन्दा माथि देश” दस्ताबेजको भूमिका रहेको विश्लेषण गरिरहेका...
प्रधानमन्त्री देउवाले गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलले मुलुक हवाइ उडानमा अर्को नयाँ युगमा प्रवेश गरेको बताए। उनले विमानस्थलले लुम्बिनी क्षेत्रको पर्यटन, आर्थिक विकास तथा रोजगारी सृजनामा महत्त्वपूर्ण योगदान गर्ने बताए।
प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी गौतम बुद्धको जन्मस्थल लुम्बिनीको औपचारिक भ्रमणमा आउन लागेका हुन्। तर यसपालि भने उनको भ्रमण जम्मा ६ घण्टाको हुनेछ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
तीन दशक भन्दा बढि समय नर्सिङ्ग क्षेत्रमा क्रियाशिल वरिष्ठ नर्स बिमला श्रेष्ठ नाइटिङ्गल नर्सिङ्ग अवार्ड २०७७ बाट सम्मानित भएकी छन् ।
वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक भइरहेको छ । ७५३ पालिकामा भएको निर्वाचनमा हाल ( आइतबार ७:३० बजे)सम्म ३७ पालिकाको नतिजा सार्वजनिक भएको छ ।
अर्को सूचना जारी नभएसम्मको लागि साविक बमोजिम नै आइतबार समेत विश्वविद्यालयका सबै सेवाहरु संचालन हुने विज्ञप्तिमा उल्लेख छ ।
सूर्य चिन्हमा छाप राम्रोसँग नलागेको विषयमा विवाद हुँदा स्थगित भएको भरतपुर महानगरको मतगणना पुनः सुरु भएको छ।
भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ। मतपत्रमा छाप प्रस्ट नभएको मतपत्र बदर र सदर गर्ने विषयमा विवाद भएपछि मतगणना रोकिएको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.