गण्डकी गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादीका उम्मेदवार थापामगर ८२१ मत प्राप्त गरी विजयी भएका हुन् ।
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) साहले अग्रता कायमै राखेका छन्। अहिले वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना जारी रहेकामा यी सबै वडामा बालेनले अग्रता...
नुवाकोटको १८ वटा वडाको मतगणना सकिएको छ ।
काठमाडौं, १ जेठ । ललितपुर महानगरमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चिरिबाबु मर्हजनले ८७७ मतसहित अग्रता लिइरहेका छिन् । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ४०२ मतसहित दोस्रो स्थानमा छन् । महानगरको...
इण्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएर पठाएपछि चर्को मूल्यवृद्धि गरेको आयल निगमको घाटा भने घटेको छैन् ।
४६ वर्षीय साइमन्ड्सको उत्तरी क्विन्सल्यान्डमा कार दुर्घटनामा मृत्यु भएको स्थानीय संचार संस्था र उनका साथी खेलाडीहरूले यसको पुष्टि गरेका छन् ।
हाल नेपालमा स्थानीय वायु र भारतको विहार, पश्चिम बङ्गाल आसपास रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ।
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै रहेको छ ।
गोरखा, १ जेठ । गोरखाको गण्डकी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजयी सुरुवात गरेका छन् । गण्डकी गाउँपालिकाको १ नम्बर वडाको अध्यक्ष पदमा माओवादी केन्द्रका तोपमान गुरुङ ७१७ मत ल्याएर विजयी...
भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ। मूल्य निरन्तर बढिरहेपछि भाारतले तत्काल लागू हुने गरी गहुँ निर्यात रोकेको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.