मोबाइल बैंकिङ प्रयोगकर्ता १ करोड ६४ लाख नाघे, इण्टरनेट बैंकिङ प्रयोग गर्ने कति ?

इण्टरनेट बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ताको संख्या १५ लाख ८३ हजार २५३ पुगेको छ । जसमध्ये १२ लाख ४२ हजार ६४९ ‘क’ वर्गको बैंकका, तीन लाख ३१ हजार ४६५ ‘ख’ वर्गको...

५ वर्ष अगाडि

‘पूँजीगत खर्च समयमै गर्न सकियो भने आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्छ’-वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पूँजीगत खर्च बढाउन अहिलेको खर्च प्रकृयालाई परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

५ वर्ष अगाडि

जाल्पा सामुदायिक लघुवित्तको शेयर आइतवारदेखि कारोबारमा आउने, ओपनिङ रेञ्ज कति ?

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको १६ लाख कित्ता साधारण शेयर (आइपीओ) नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ ।

५ वर्ष अगाडि

‘संविधान बाहिर गएर सरकार ढालियो, गोरु ब्याउँदैन भन्थे सर्वोच्चमा बाच्छा पायो ’

प्रेस चौतारीको नवौं राष्ट्रिय सम्मेलनको समारोहलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हुन्। संविधान बाहिर गएर आफू नेतृत्वको सरकार ढालेको आरोप लगाउँदै उनले अदालतले सरकार बनाउने बताए ।

५ वर्ष अगाडि

विदेशी विनिमय सञ्चिति घट्यो, माघ मसान्तमा ११ खर्ब ७३ अर्ब मौज्दात

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ माघ मसान्तमा १७.० प्रतिशतले कमी आई ९ अर्ब ७५ करोड कायम भएको छ ।

५ वर्ष अगाडि

रेमिट्यान्स घट्यो, ७ महिनामा ५ खर्ब ४० अर्ब भित्रियो

चालू आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्समा गिरावट आएको छ । गत वर्षको तुलनामा विदेशिनेको संख्यामा वृद्धि भए पनि रेमिट्यान्स भने घटेको हो ।

५ वर्ष अगाडि

मुद्रास्फीति ५.९७ प्रतिशत, तेल, तरकारी, दाल तथा गेडागुडीको मूल्यवृद्धि उच्च

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.९६ प्रतिशत रहेको...

५ वर्ष अगाडि

शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब घाटामा

शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोडले घाटामा रहेको छ ।

५ वर्ष अगाडि

वैशाखयता विपद्का घटनामा ४८६ जनाको मृत्यु, २ अर्ब ३५ करोड बढीको क्षति

नेपालमा प्राकृतिक विपद्का घटना बढिरहेका छन् । मुलुकभर गत वैशाखयता प्राकृतिक विपद्का घटनाबाट धेरै मानिसले ज्यान गुमाएका छन्।

५ वर्ष अगाडि

वैदेशिक व्यापार: यी हुन् नेपालको बढी व्यापारघाटा भएका शीर्ष १० मुलुक

सो समयमा बंगलादेशबाट नेपालमा ७ अर्ब ८५ करोड ६० लाख २८ हजार रुपैयाँको वस्तु आयात र नेपालबाट बंगलादेशमा ४३ करोड २९ लाख ३८ हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।

५ वर्ष अगाडि
1 … 1,940 1,941 1,942 1,943 1,944 … 3,735