चारदेशीय टी-२० सिरिजमा नेपाल यूएइसँग पराजित

ओमानमा जारी चारदेशीय टी २० सिरिजको दोस्रो खेलमा नेपाल युएईसँग २५ रनले पराजित भएको छ । राम्रो शुरुवात गरेपनि अन्तिममा रनको गति बढाउन नसक्दा नेपाल पराजित भयो ।

५ वर्ष अगाडि

शान्ती सैनिक बोकेको नेपाल एयरलाइन्सको वाइडबडी जहाज लिवियामा

नेपाल एयरलाइन्सको वाइडबडी जहाज पहिलो पटक लिवियामा अवतरण गरेको छ । एयरबस ३३० जहाज त्रिभुवन विमानस्थलबाट २ः५५ मा उडेको थियो ।

५ वर्ष अगाडि

प्लेनको विजनेश क्लासमा बलत्कारको घटना सार्वजनिक

सामान्यतया प्लेन यात्राका दौरान यौन हिंसाका घटना बिरलै सुनिन्छ । त्यसकारण यस्ता घटना भइहालेमा त्यो ठूलो् समाचार बन्छ । यस्तै घटना अमेरिकाबाट लण्डनका लागि उडेको एक जहाजमा भएको छ ।...

५ वर्ष अगाडि

आफ्नो शिक्षाको आधार तयार भएको विद्यालयमा जब भूपू-विद्यार्थीले खुसीको बहार ल्याए…

आफ्नो प्राथमिक शिक्षाको पहिलो पाइला टेकेको शिक्षालयलाई मानिसले जीवनभर याद गर्छ । जन्मघर जस्तै माया गर्छ । यस्तै माया देखाएका छन् गुल्मीको मदाने गाउँपालिका, सिर्सेनीस्थित खन्युखर्क आधारभूत विद्यालयका भूपू विद्यार्थीले...

५ वर्ष अगाडि

ग्लोबल आईएमई बैंकका ग्राहकलाई भ्यालेन्टाइन्स डे को अवसरमा क्यासब्याक अफर

ग्लोबल आइएमई बैंक लिमिटेडले भ्यालेन्टाइन्स डेको विशेष अवसरमा बैंकका ग्राहकहरुलाई क्यूआर कोडमार्फत गरिने भुक्तानीहरुमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ।

५ वर्ष अगाडि

तीन पालिकामा अझै पुगेन बैंक, कतिपय जिल्ला नै विकास बैंक र वित्त कम्पनीविहीन

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको शाखा संख्या विगत चार वर्षको अवधिमा दोब्बर वृद्धि भएको छ ।

५ वर्ष अगाडि

यी हुन् नेपालबाट निर्यात हुने प्रमुख १० वस्तु, सबैभन्दा बढी भटमासको तेल

नेपालमा पर्याप्त भटमास उत्पादन भएर तेल निकाली विदेशी निर्यात भएको भने होइन । विदेशबाटै तेल आयात गरेर त्यसलाई फेरि भारततर्फ निर्यात गरिएको हो ।

५ वर्ष अगाडि

तोडियो ‘भद्रसहमति’, अब बैंकहरुको ब्याजदर बढ्ने

वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने सम्बन्धमा गरेको यसअघिको निर्णय खारेज भएको छ ।

५ वर्ष अगाडि

५ लाखसम्मको कर्जा प्रवाह सम्बन्धी सम्पूर्ण काम अनलाइनबाटै हुने

शुक्रबार राष्ट्र बैंकले मार्गनिर्देशन जारी गदै भुक्तानी ५ लाखसम्मको कर्जा प्रवाह सम्बन्धी सम्पूर्ण काम अनलाइन प्रणालीबाटै हुने व्यवस्था गरेको हो ।

५ वर्ष अगाडि

खोपै, खोपमा अल्मलिएको स्वास्थ्यमन्त्री खतिवडाको सय दिन, के-के भए प्रगति ?

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणा गरेको ‘खोप, खोप र खोप’ अभियानलाई महत्व दिँदै कोरोनाको परिक्षण गर्ने प्रयोगशालाको संख्या बढाउनेदेखि पीसीआर परिक्षणको मूल्य घटाउनेसम्मका विषय समेटेका छन् ।

५ वर्ष अगाडि
1 … 1,982 1,983 1,984 1,985 1,986 … 3,739