मूल्य बढ्दा पनि निगम घाटा थेग्नै नसक्ने अवस्थामा,अझै मासिक घाटा साढे ४ अर्ब

खरिद मूल्यको तुलनामा झन्डै दोब्बर मूल्यमा पेट्रोलको बिक्री गर्दा समेत निगमले प्रतिलिटर १३.२३ रुपैयाँ घाटा, डिजेलमा प्रतिलिटर ११.१३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ५६० रुपैयाँ नौ पैसा घाटा छ ।

५ वर्ष अगाडि

‘कसैले चाहँदैमा गठबन्धन टुट्दैन, अनेक सुनेर दिमाग खराब गर्ने काम नगर्नुस्’

बुधबार अनेरास्ववियुले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनका दलहरू मिलेर अगाडि बढ्ने बताएका हुन् ।

५ वर्ष अगाडि

ओमिक्रोनको ‘सब भेरियन्ट’ ५७ देशमा फैलियो, ३३ बढी प्रतिशत संक्रामक

संगठनले विभिन्न देशमा ५० प्रतिशतभन्दा बढी संक्रमितहरुमा 'सब भेरियन्ट' देखिएको जनाएको छ। BA.2 नाम दिइएको यो 'सब भेरियन्ट' को थप अध्ययन भइरहेको छ।

५ वर्ष अगाडि

कोरोना संक्रमणपछि आफ्नो ख्याल कसरी गर्ने ? यी लक्षण देखिँदा तनाव नलिनुहोस्

कोरोनाका बिरामीमा धेरै प्रकारका लक्षण देखिन्छन् । लक्षणहरु मध्ये एक चक्कर छ। यो लक्षण धेरै कम व्यक्तिहरूमा देखिन्छ र कहिलेकाहीँ धेरै खतरनाक साबित हुन सक्छ।

५ वर्ष अगाडि

६ महिनामा खुले ११ लाख बढी ‘डिम्याट खाता’, ७ अर्ब ९८ करोड शेयर अभौतिकिकरण

यस अवधिमा सबैभन्दा बढी डिम्याट खाता बागमती प्रदेशमा खुलेका छन् । बागमती प्रदेशमा ३ लाख ८० हजार ७७ डिम्याट खाता खुलेका छन् ।

५ वर्ष अगाडि

खानेपानीका स्रोत संरक्षण र ‘मूल फुटाउने’ अभियान सञ्चालन गर्दै सरकार

सरकारले ‘एकीकृत जलस्रोत संरक्षण व्यवस्थापन विशेष कार्यक्रम’ ल्याउन लागेको छ। खानेपानीका स्रोत संरक्षण र मूल फुटाउने अभियान सञ्चालन गर्न खानेपानी मन्त्रालयले विशेष कार्यक्रम ल्याउन लागेको हो।

५ वर्ष अगाडि

प्रजातान्त्रिक आन्दोलनको ‘कालो दिन’, यस्तो थियो पूर्व राजा ज्ञानेन्द्रको शाही घोषणा

वि.स. २०६१ साल माघ १९ गतेका दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले आजको दिनलाई प्रजातान्त्रिक शासन व्यवस्थाको अन्त्य गरी आफ्नो हातमा सत्ता हत्याएको दिन हो ।

५ वर्ष अगाडि

गुराँस लघुवित्तको खुद नाफामा व्यापक गिरावट

यसअवधिमा खुद नाफा ४६.८२ प्रतिशतले घटेर ७३ लाख ८९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ३८ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो...

५ वर्ष अगाडि

मनकामना स्मार्ट लघुवित्तको नाफा ४७.३२ प्रतिशत घट्यो, प्रतिसेयर आम्दानी कति ?

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा व्यापक गिरावट आएको छ ।

५ वर्ष अगाडि

न्यूनचापीय प्रणालीको प्रभाव: फेरि हिमपात र वर्षाको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देशभर परेको छ ।

५ वर्ष अगाडि
1 … 1,995 1,996 1,997 1,998 1,999 … 3,739