बैंकले बुधवार सूचना प्रकाशित गरि एक वर्षे मुद्दती निक्षेपको रूपमा आगामी माघ देखि २०७९ माघ १ गतेसम्म ३६५ दिनको लागि लगानी गर्न लागेको जनाएको हो ।
सर्वोच्च अदालतले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीलाई कामबाट नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
काठमाडौं, १४ पुस । पछिल्लो २४ घण्टामा देशभर २२० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४३३ जनाको पीसीआर परीक्षण र ११७५ जनाको...
लघु घरेलु तथा साना उद्यमसहित उत्पादनमूलक क्षेत्रमा सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्ने उद्देश्यले ल्याइएको पुनरकर्जा ११ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।
नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा भोटेकोशी जलविद्युत कम्पनी रहेको छ । यो कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेका छ ।
नगरपालिकाले सहरलाई अझै सफा र सुन्दर राख्नको लागि नयाँ नियम लागू गरेको जनाएको छ । जुन नियम अनुसार दुबइमा यदि कसैले आफ्नो बाल्कोनीमा कपडा सुकाएमा भारी जरिवाना तिर्नुपर्नेछ ।
सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासङ्घका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रहनेछ ।
काठमाडौं, १४ पुस । सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई तीव्रता दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना प्रकाशित गरी उपत्यकाका तीनै जिल्लामा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाउन थालिएको जनाएको...
नेप्सेमा सूचीकृत ५ कम्पनीको लाभांश पाउन शेयर किन्ने आज ९पुस १४ गते० अन्तिम दिन रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल पुनर्बीमाको सेयरमूल्य समायोजन भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.