काठमाडौं, ११ असोज । मैलुङ खोला जलविद्युतको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सोमबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९.९७ प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।...
दशैंको अवसरमा देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कले आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेजसहितको परिमार्जित प्याकेज ल्याएको हो ।
ग्राहकहरु यस योजनाअन्तर्गत सजिलो फाइनान्स, १ वर्षको निःशुल्क सडक कर, २ वर्षको लागि निःशुल्क सर्भिसिङ र ५ वर्षसम्म वारेन्टी जस्ता सेवासुविधाबाट लाभान्वित हुने उसले बताएको छ।
काठमाडौं, ११ असोज । विश्वमै कोरोना भाइरसको सङ्क्रमण कम हुँदै गइरहेको छ । केही दिनयता दैनिक सङ्क्रमण र त्यसबाट हुने मानवीय क्षति कम हुँदै गइरहेको हो । विश्वमा महामारी उत्कर्षमा...
नेपालमा जीवन बीमालेखको संख्या ८७ लाख नाघेको छ । बीमा समितिको तथ्यांक अनुसार आवको भदौ महिनासम्ममा जीवन बीमालेखको संख्या ८७ लाख ९६ हजार ८८ पुगेको हो ।
काठमाडौं, ११ असोज । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघको अनुसार आइतबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएकोमा सोमबार प्रतितोला ३०० रुपैयाँ बढेर...
काठमाडौं, ११ असोज । मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९.९९ प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । सर्किट...
ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको ९ एन एएनआई एटिआर विमान केहीबेरअघि त्रिभुवन विमानस्थलमा सुरक्षितरुपमा अवतरण भएको हो ।
काठमाडौं, ११ असोज । बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले प्राथमिक साधरण शेयर (आइपीओ) विक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण...
यातायात व्यवस्था विभागले यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गते बिहान ७ बजेदेखि टिकट बुकिङ देखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरेको हो...
© 2026 Cloud Patrika. All Rights Reserved.