सुनको मूल्य बढ्यो

काठमाडौं, ३० भदौ । बुधबार सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको हो । मंगलबार प्रतितोला ९० हजार ६०० मा कारोबार भएको छापावाल सुनको...

५ वर्ष अगाडि

इतिहासमै पहिलोपटक ‘बजेट होलिडे’, सरकार बेखर्ची कर उठाउन पाउने

प्रतिनिधिसभाले बजेटको प्रतिस्थापन विधेयक टुंगो लगाउन नसकेपछि बुधबारबाट सरकारी खर्च बन्द हुने भएको छ । यो अवस्थामा सरकारले राजस्व मात्र उठाउन सक्छ तर खर्च गर्न भने पाउने छैन ।

५ वर्ष अगाडि

च्याम्पियन्स लिग: पहिलो खेलमै बार्सिलोनाको लज्जास्पद हार

बायर्नको जितमा रोबेर्ट लेवानडोस्कीले दुई गोल गरेका थिए भने थोमस मुलरले एक गोल गरेका थिए । बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले २ र थोमस मुलरले १ गोल गरे ।

५ वर्ष अगाडि

कक्षा १२ को परीक्षा आजदेखि, ३ लाख ७४ हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदै

असोज ८ गतेसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार ४१३ परीक्षार्थी सहभागी हुँदै छन् । यसअघि साउन ३१ गतेबाट तय भएको परीक्षा अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

५ वर्ष अगाडि

च्याम्पियन्स लिग: म्यानचेस्टर युनाइटेड योङ ब्वाइजसँग पराजित

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा १० खेलाडीमा सीमित युनाइटेड सुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु टोली योङ ब्वाइजसँग २–१ ले स्तब्ध बनेको हो ।

५ वर्ष अगाडि

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५९ र बिक्रीदर ११८ रुपैयाँ १९ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

मोबाइल र इण्टरनेट बैंकिङको कारोबार सीमा बढ्यो

राष्ट्र बैंकले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङको दैनिक कारोबार सीमा बढाएको छ । मंगलबार परिपत्र जारी गरी उक्त सीमा बढाइएको हो ।

५ वर्ष अगाडि

विकास बैंक र वित्त कम्पनीले पनि क्रेडिट कार्ड जारी गर्न पाउने

राष्ट्र बैंकका अनुसार अनुमतिपत्रप्राप्त 'क' तथा राष्ट्रियस्तरका 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाले क्रेडिट कार्ड, डेबिट कार्ड, प्रिपेड कार्ड लगायतका विद्युतीय भुक्तानी कार्ड जारी गर्न सक्नेछन् ।

५ वर्ष अगाडि

बेलायती भिसा काठमाडौंबाटै जारी गर्न वरिष्ठ उपाध्यक्ष ढकालको माग

नेपाल र बेलायतबीच आर्थिक सम्बन्धको लामो इतिहास भए पनि द्विपक्षीय व्यापार र लगानीको अहिलेको अवस्था उत्साहजनक नरहेको वरिष्ठ उपाध्यक्ष ढकालले बताए ।

५ वर्ष अगाडि

थप १५६२ जनामा कोरोना पुष्टी, १९ जना संक्रमितको निधन

काठमाडौं, २९ भदौ । पछिल्लो २४ घण्टामा देशभर १५६२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २६६ पीसीआर...

५ वर्ष अगाडि
1 … 2,182 2,183 2,184 2,185 2,186 … 3,740