नेपाली क्रिकेटर कालोपट्टी बाँधेर मैदानमा

नेपाली खेलाडीहरुले मौनधारण पनि गरेका छन् । यो फाइनल खेलको टिकट बिक्रीको आधा रकम भूकम्प पीडितहरुलाई दिने निर्णय यसअघि नै नेपाल क्रिकेट संघ क्यानले गरेको छ ।

३ वर्ष अगाडि

नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा स्थान बनाइसकेको नेपालले...

३ वर्ष अगाडि

नेपाल भर्सेस ओमान: सन्दीप लामिछानेलाई विश्वकीर्तिमान बनाउने मौका

ओमानविरुद्ध सन्दीप लामिछानेलाई विश्वकीर्तिमान बनाउने पनि मौका छ । टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो १ सय विकेट लिने बलरको कीर्तिमान बनाउने मौका रहेको हो ।

३ वर्ष अगाडि

सरकारले पठायो भूकम्प प्रभावित क्षेत्रमा पशुपक्षीको उपचारका लागि विशेषज्ञ टोली

मन्त्रालयका सचिव डा रेवतीरवण पौडेलका अनुसार पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट डा लक्ष्मीनारायण दासको नेतृत्वमा देवीराम कँडेल र डा राकेश प्रजापतिको नेतृत्वमा शम्सेर जिसीलाई भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम...

३ वर्ष अगाडि

मुगुमा हत्या प्रकरण: सीआईबीले लियो अनुसन्धानको जिम्मा

मुगु छायानाथ रारा नगरपालिका वडा न ६ मन्दु गाउँमा वंश नै नाश हुने गरि भएको सामूहिक हत्या प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले गर्न सुरु गरेको छ ।

३ वर्ष अगाडि

भूकम्पको निरन्तर धक्काले स्थानीयवासी त्रास, सडकमा बास

शनिबार दिउँसोसम्म १७५ भन्दा धेरै परकम्प मापन भइसकेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । जाजरकोट सदरमुकाम खलंगा बजारमा भूकम्पको डरले सडकमै बसेका स्थानीय देखिन्छ ।

३ वर्ष अगाडि

मीनबहादुर गुरुङले भूकम्प पीडितलाई १,११,११,१११ रुपैयाँ सहयोग गर्ने

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितलाई सहयोगको घोषणा गरेका छन् । उनले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने...

३ वर्ष अगाडि

‘जहाँ भूकम्पको केन्द्रविन्दु त्यहाँ मानवीय क्षति छैन, सग्ला घरहरू देख्न मुस्किल’

परकम्पहरू गइरहेका मानिसहरूमा त्रास देखिन्छ। फेरि ठूलो झट्का बेहोर्नुपर्ने हो कि भन्ने छँदै छ। राहतका लागि हामीले केन्द्र, र प्रदेश सरकारसँग पनि समन्वय गरिरहेका छौं,’ उनले भने।

३ वर्ष अगाडि

मध्यरातिमा भूकम्पले ठूलो मानवीय क्षति, घाइतेहरुले भरिए स्वास्थ्य केन्द्र र अस्पताल

भूकम्पको केन्द्रविन्दु रहेको बारेकोट गाउँपालिका र अरु विकट क्षेत्रमा समेत सम्पर्क हुन सकेको छैन । मुख्य सडकहरु पनि अवरुद्ध भएका छन् । मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको...

३ वर्ष अगाडि

भूकम्पबाट जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार जाजरकोटामा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना घाइते भएका छन् ।

३ वर्ष अगाडि
1 1,038 1,039 1,040 1,041 1,042 3,710