यूएईले नेपाललाई दियो १ सय ८२ रनको लक्ष्य

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत प्लेअफ खेलमा नेपाललाई यूएईले १८२ रनको लक्ष्य दिएको छ। सातौं स्थानका लागि भइरहेको सेमिफाइनल खेलमा ४६.५ ओभरमा अलआउट हुँदै यूएईले १८१ रन...

३ वर्ष अगाडि

ललितानिवासको जग्गाभित्र रहेका संरचना हटाउन ७ दिने ‘अल्टिमेटम’

निवास परिसरभित्र र वरिपरि राष्ट्र बैंकको निर्माणाधीन भवनका सामान राखिएका छन् । आइतबार बालुवाटारस्थित ललितानिवासको जग्गामा पुगेर महानगरको टोलीले जग्गाभित्र थप कुनै पनि संरचना नबनाउन निर्देशन दिएको छ ।

३ वर्ष अगाडि

नारायणगढ मुग्लिन सडक खुल्यो, एकतर्फी गाडी सञ्चालन

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सुचारु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिन-नारायणगढ खण्डको तीन किलोमा गएको पहिराले सडक दुईतर्फी अवरुद्ध बनेको थियो।

३ वर्ष अगाडि

विश्वकप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा, को-को परे ?

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले आइतबार ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् । भारतमा हालै भएको साफ च्याम्पियनसिप खेलेका ६ जना यो प्रारम्भिक टोलीम परेका छैनन् ।

३ वर्ष अगाडि

उच्च अंकले घट्यो नेप्से, ५ अर्ब बढीको कारोबार

शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ५३.७० अंकले घटेर २०९७.२९ विन्दुमा झरेको हो ।

३ वर्ष अगाडि

वायुसेवा निगमको स्पष्टीकरण-‘सामान हराएको दाबी रिपोर्ट गरिएको छैन्’

काठमाडौं । नेपाल वायुसेवा निगमले सामाजिक सञ्जालमा यात्रुले गरेको गुनासोको स्पष्टीकरण दिएको छ । सामान हराएको भनि गरेका गुनासोमा छानबिन गर्दा यात्रुले ब्यागेज क्लेम डेक्समा सम्बन्धित एयरलाइन्ससँग दाबी रिपोर्ट नगरेको...

३ वर्ष अगाडि

भारतबाट घटेर आयो पेट्रोल र ग्यासको भाउ

इण्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

३ वर्ष अगाडि

६ महिनामा भित्रिए ४ लाख ७६ हजार पर्यटक

बोर्डका अनुसार सन् २०१९ को जनवरीदेखि जुनसम्म कुल पाँच लाख ३६ हजार ५८ पर्यटक नेपाल भित्रिएका थिए । कोरोना महामारी सुरु भएको वर्ष सन् २०२० मा दुई लाख २० हजार...

३ वर्ष अगाडि

विभागले आयातकर्तालाई भन्यो- ‘औषधिको मौज्दात विवरण असार २२ सम्म बुझाउनू’

विवरण विभागको ‘गुगल अनलाइन फर्म’मार्फत अपडेट गराउन सकिनेछ । आउँदो महिनादेखि भने हरेक अन्तिम शुक्रबार विवरण पठाउनुपर्ने विभागले जनाएको छ ।

३ वर्ष अगाडि

नारायणगढ-मुग्लिन सडक, यी ठाउँमा पहिरोको उच्च जोखिम

दुई वर्ष अघि स्तरोन्नति गरिएको सो सडकखण्डमा सडक विस्तार र पुल निर्माणका क्रममा काटिएका भित्ता र ग्रामीण क्षेत्रमा जान खनिएका सडकका कारण धेरै ठाउँमा पहिरोले दुःख दिने गरेको हो ।

३ वर्ष अगाडि
1 1,210 1,211 1,212 1,213 1,214 3,715