थ्रीस्टार क्लबले जित्यो खप्तड गोल्डकपको उपाधि

कैलालीको धनगढीस्थित क्षेत्रिय रंगशालाको खेलमैदानमा शनिबार भएको फाइनलमा अघिल्लो संस्करणको विजेता मनाङ मर्स्याङ्दी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो ।

३ वर्ष अगाडि

स्थानीय वायु सक्रिय, वाग्मती र गण्डकी प्रदेशमा वर्षा

राति देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने प्रक्षेपण गरिएको छ ।

३ वर्ष अगाडि

रास्वपाका तीन उमेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन उमेदवार चितवन–२ का रवि लामिछाने, तनहुँ–१ का स्वर्णिम वाग्ले र बारा–२ का रमेश खरेलले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्ने भएका छन्।

३ वर्ष अगाडि

‘अप्रिल फूल’ नझुक्किनु होला ! यसरी शुरु भयो मनाउने चलन

पश्चिमा देशहरुमा अप्रिल फूल भन्दै ख्याल ठट्टा गरेर एक अर्कालाई झुक्याउने चलन छ । केही वर्ष यता नेपालमा पनि अप्रिल फुलको रमाइलो गर्ने गरिएको छ ।

३ वर्ष अगाडि

तीन व्यवस्था फेरियो, शरतसिंह भण्डारी सधैँ मन्त्री

मधेसको महोत्तरीबाट यिनले जति पटक चुनाव जिते लभगभ त्यति नै पटक दल पनि बदलेका छन् र मन्त्री पनि बनिरहेका छन् ।

३ वर्ष अगाडि

चेन्नईलाई हराउँदै गुजरातको विजयी सुरुवात

चेन्नईका लागि राजवर्धन हांगरगेकरले तीन, तुशार देशपाण्डे र रवीन्द्र जडेजाले एक/एक विकेट लिए ।

३ वर्ष अगाडि

देशभर मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागको अनुसार आज लुम्बिनी, सुदूरपश्चिम, कोसी र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम...

३ वर्ष अगाडि

प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि नेपाललाई

भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका थिए । नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ भने उपविजेताले २ हजार ५०० अमेरिकी...

३ वर्ष अगाडि

अर्थमन्त्री महतको पहिलो निर्णय, नगद प्रवाह योजना तर्जुमा समिति गठन

नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले नगद प्रवाह योजना तर्जुमा समिति गठन गर्ने निर्णय गरेका छन् ।

३ वर्ष अगाडि

सुराकी खर्च बन्द गराउने गृहमन्त्रीको पहिलो निर्णय

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सूत्र परिचालन कार्यविधि २०७८ (सुराकी)को नाममा ‘गृहमन्त्री र सचिवले खर्च गर्ने प्रचलन’ खारेज गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेका छन् ।

३ वर्ष अगाडि
1 1,359 1,360 1,361 1,362 1,363 3,718