प्रतिनिधि सभामा निर्वाचित सांसदहरुको शपथ ग्रहण बिहीबार दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा हुँदैछ । उनीहरुलाई ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले शपथ खुवाउने छन् ।
काठमाडौं महानगरपालिकाले अनामनगर धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना डोजर चलाएको छ ।
सुनचाँदीको भाउ फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।
नेपाली कांग्रेसका पुस्तान्तरणको प्रयास असफल भएको छ। सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भएसँगै पुस्तान्तरणको प्रयास असफल भएको हो ।
नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवाले महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गरेका हुन् ।
नेपाली कांग्रेसको संसदीय दलको उम्मेदवारका मतदान सकिएको छ । कांग्रेसका सबै ८९ सांसदले मतदान गरेका छन् ।
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका मतदान शुरु भएको छ । कडा सुरक्षकाबीच सिंहदरवारमा बिहान ८ बजदेखि मतदान शुरु भएको हो । १० बजेसम्म मतदान हुनेछ । सांसदहरु मतदान...
एलन मस्कले सामाजिक सञ्जाल ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदबाट राजीनामा दिने भएका छन् । उनले आज बिहान ट्वीटर गर्दै छिट्टै सीइओको पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
काठमाडौं । सुपर माइ हाइड्रोपावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले मंसिर २१ गतेदेखि आयोजना प्रभावित क्षेत्र इलामका बासिन्दाका लागि जारी गरेको आइपीओ...
काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो । उपाध्यक्ष...
© 2026 Cloud Patrika. All Rights Reserved.