महाअभियोग प्रस्तावबारे निर्णय नगरी संसदको कार्यकाल सकियो र नयाँ चुनावमार्फत् नयाँ संसद आएलगत्तै जबराले कामकाजमा फर्कन पाउनुपर्ने भन्दै संसद सचिवालयमा मंगलबार निवेदन दिएका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्ताव निष्क्रिय बनेको छ ।
चिलिमे जलविद्युत कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई दिने घोषणा गरेको छ।
सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
काठमाडौं । फोहोर व्यवस्थापनमा गुनासो आउन थालेपछि काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा सीसीटीभी जडान गरेको छ । ल्याण्डफिल साइटमा भइरहेको गतिविधिलाई महानगरको निगरानीमा ल्याउनको लागि सीसीटीभी जडान गरिएको महानगर कृषि तथा वातावरण...
काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालयलाई फोहरको उचित व्यवस्थापन गर्न अनुरोध गरेको छ ।
नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुमा एक साताको अवधिमा (मंसिर ९ गतेदेखि १६ गतेसम्म) ११ अर्ब ५४ करोड रुपैयाँ निक्षेप बढेको छ ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले आवेदन नदिएको १ लाख ४ हजार कित्ता शेयरसमेत थप गरी उक्त सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।
पोर्चुगल र मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
स्थान पहिचान भएसँगै कामपाले कुहिने फोहोरको प्रयोग गरी मल बनाउने तयारी गरेको छ। हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर बञ्चरेडाँडामा अन्तिम विसर्जन हुँदै आएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.