कासाद्वारा रेड कार्पेट इभेन्ट ‘काठमाडौं फ्यासन गाला’ आयोजना

वार्षिकोत्सवकै अवसरमा ‘कासा’ले शनिबार साँझ रेड कार्पेट इभेन्ट ‘काठमाडौं फ्यासन गाला’ (फेशन शो) आयोजना ग¥यो। कासाले यस पटक वार्षिकोत्सव फरक ढंगले मनाउने क्रममा यो इभेन्ट आयोजना गरेको हो।

४ वर्ष अगाडि

इलाममा महेश बस्नेतले अग्रता कायमै, पछि परे झलनाथ खनाल

इलाम १ मा एमालेका महेश बस्नेतले अग्रता कायमै राखेका छन् ।

४ वर्ष अगाडि

आरएसडीसी लघुवित्तको लाभांश घोषणा

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । लघुवित्त संचालक समितिको मंसिर १० गते बसेको बैठकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर...

४ वर्ष अगाडि

१५५ क्षेत्रको नतिजा सार्वजनिक, कुन दलले कति जिते ?

प्रतिनिधि सभाअन्तर्गत १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १५५ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । अन्य ७ क्षेत्रको मतगणना पनि अन्तिम चरणमा पुगेको छ भने ३ क्षेत्रको अझै सुरु हुन...

४ वर्ष अगाडि

माओवादीको आधार क्षेत्रमै गिरीराजमणि पोखरेल पराजित

महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो निर्वाचित भएका छन्।  नेकपा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेललाई १ हजार ३० मतान्तरले पराजित गर्दै महतो विजयी भएका हुन्।

४ वर्ष अगाडि

रामेछापमा कांग्रेसका कान्छाराम तामाङ विजयी

विजयी तामाङले ४७ हजार ९८ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी ढुंगेलले ३० हजार ७२९ मत ल्याए। तामाङ १६ हजार ३६९ मतान्तरले विजयी भएका हुन्।

४ वर्ष अगाडि

विश्वकप फुटबल: अर्जेन्टिनाको नकआउट चरण प्रवेशको सम्भावनालाई कायमै

अर्जेन्टिनाले विश्वकप २०२२ को नकआउट चरण प्रवेशको सम्भावनालाई कायमै राखेको छ ।

४ वर्ष अगाडि

सर्लाही-२ बाट राजेन्द्र महतोलाई हराउँदै महिन्द्र राय यादव विजयी

सर्लाही २ बाट नेपाल समाजवादी पार्टीका नेता महिन्द्र राय यादव निर्वाचित भएका छन् ।

४ वर्ष अगाडि

कार्यकर्तालाई ओलीको निर्देशन-‘समानुपातिक मत तलमाथि गर्न सक्छन् मतगणनामा चनाखो रहनू’

मतगणनामा प्रतिनिधि रहनुभएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु,' उनले समाजिक सञ्जालमा लेखेका छन्। 

४ वर्ष अगाडि

रुपन्देही-३ मा गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै दीपक बोहोरा विजयी

रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका दीपक बोहोरा विजयी भएका छन्।  गृहमन्त्री बालकृष्ण खाणलाई २०४२ मतान्तरले पराजित गर्दै बोहोरा विजयी भएका हुन् ।

४ वर्ष अगाडि
1 1,568 1,569 1,570 1,571 1,572 3,724