सन् १९८७ यता कन्जर्भेटिभ पार्टीलाई बोरिस जोनसनले निर्वाचनमा सबैभन्दा प्रभावशाली रूपमा जिताएको तीन वर्ष पनि पुगेको छैन। तर अहिले उनले आफ्नै सांसदहरूको समर्थन गुमाएका छन्। उनले दलको नेताबाट राजीनामा घोषणा...
सर्वोच्च अदालतले वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
दोधारा चाँदनी नगरपालिकालाई साक्षर पालिका घोषणा गर्दै दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले निरक्षर रहेकाहरुलाई साक्षर बनाउन र साक्षर रहेकाहरुलाई शिक्षित बनाउन जोड दिनु पर्ने बताएका छन् ।
फिल्म ‘बाबरी’को नयाँ गीत ‘चुलबुल चुलबुल’ सार्वजनिक भएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पोलिटब्युरोमा रहनेहरूको नामावली तेस्रो पटक पढेर सुनाएका छन्।
यससँगै विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारी उत्पादकको रूपमा आएको छ । विद्युतिय सवारीको क्षेत्रमा चीनको प्रभुत्व रहेको प्रष्ट पार्छ । यस अघि विद्युतीय कार उत्पादन तथा बिक्रीमा अमेरिकी कम्पनी टेस्लाको...
केन्द्रीय समितिको कूल सदस्य संख्याको बढीमा एकतिहाई सदस्य रहेको पोलिटब्युरो र पोलिटब्यूरोको कूल सदस्यको बढीमा एकतिहाई सदस्य रहेको स्थायी समिति बन्ने विधानको व्यवस्था अनुसार प्रचण्डले समिति चयन गरेका छन्।
शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पाँचौंदिन शेयर बजार मापक सूचक (नेप्से)१६.६० अंकले घटेर २०२७.३२ विन्दुमा झरेको हो ।
कुल ५ हजार ४ सय ९९ मिटर खन्नुपर्ने उक्त सुरुङमार्गको काम तीव्र रुपमा अघि बढ्दा हालसम्म ३ हजार ७२ खनिसकिएको हो। यो भनेको कुल ५६ प्रतिशत सुरुङ खन्ने काम सम्पन्न...
नगरपालिकाको वडा नम्बर ९ स्थित त्रिशक्ति मावि मतदान केन्द्रमा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच तनावको स्थिति बनेपछि प्रहरीले हवाइ फायर गरेको थियो।
© 2026 Cloud Patrika. All Rights Reserved.