बजेट विवादमा मुछिएपछि संसदबाट आफ्नो धारणा राख्ने तयारी गरिरहेका अर्थमन्त्री शर्माको जवाफ नसुन्ने र बहिस्कार गर्ने निर्णय भएको हो।
असार महिनामा वाणिज्य बैंकहरूले सीडी रेसियो कायम गर्नैका लागि निक्षेप संकलनमा तीव्रता दिइरहेका छन् । नेपाल बैंकर्स संघका तथ्यांक अनुसार वाणिज्य बैंकहरूले एक सातामै ३४ अर्ब रूपैयाँले निक्षेप संकलन गरेका...
गत हप्ता, अमेरिकी गैर-नाफामुखी संस्था फ्रिडम हाउसबाट ट्वीटहरू रोक्न आदेश दिइएको थियो जसले भारतलाई प्रेस स्वतन्त्रता घटिरहेको देशको उदाहरणको रूपमा उल्लेख गरेको थियो।
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा सुदुर पश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने गण्डकी र...
राष्ट्रिय बीमा संस्थानले सेवा करारमा लिने सम्बन्धी खरिद कारबाही रद्द गरेको छ ।
सम्झौतापत्रमा विष्ट्रनका डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेशनलका अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गरेका छन् ।
आगामी मौद्रिक नीतिको सुझाव सङ्कलनका लागि काठमाडौँमा आयोजित अन्तर्क्रिया कार्यक्रममा राष्ट्र बैंकलाई सुझाव दिँदै निजी क्षेत्रमा छातासङ्गठनका प्रमुखहरूले यस्तो सुझाव दिएका हुन् ।
एनएमबि बैंकले सामाजिक दायित्व अन्तर्गत विरेन्द्रनगर सुर्खेत–१६ स्थीत सरस्वती प्राथमिक विद्यालयको छाना माथिको पुन: संरचना/सम्भार र कक्षा कोठाको मर्मतसम्भार गरेको छ ।
राज्यले दिने सेवा सुविधाहरुमा समेत यी समुदायहरु पछाडि परिरहेका हुन्छन् । जो अगुवा उसैले सबै कुरा उपयोग गर्ने नेपालको परम्परागत बानीमा अहिले सम्म परिवर्तन गर्न सकिएको छैन् ।
पछिल्लो २४ घण्टामा नेपालमा ९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.