काठमाडौँ महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न आग्रह गरेको छ । महानगरवासीलाई सूचना जारी गर्दै कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न आग्रह गरेको हो ।
गृह मन्त्रालयले नेपाल प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ ।
टिपरको ठक्करबाट भक्तपुरमा दुईजनाको ज्यान गएको छ ।
पेट्रोलियम पदार्थको आयातमा लाग्ने सरकारी राजश्व र मुल्य अभिवृद्धी कर (मु.अ कर) मा प्रति लिटर ३० रुपैंया घटाएर प्रति लिटर पेट्रोलको मुल्य रु. १८५ र डिजेलको मुल्य रु. १७७ बनाउने...
काठमाडौं, ८ असार । सिमेन्टको प्राकृतिक स्रोत शुल्क खारेज भएको भन्दै उद्योगीहरुले खुशि व्यक्त गरेका छन् । वागमति प्रदेश सरकारको अर्थ सम्वन्धि प्रस्तावलाई कार्यान्वयन गर्न वनेको विधेयक आ.व. २०७९\०८० वाट...
काठमाडौं, ८ असार । नेपाल उद्योग परिसंघको पर्यटन समितिले पर्वतारोही एवं फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र कान्स फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल नेपाली चलचित्र निर्देशक, निर्माता अविनाश विक्रम शाहलाई सम्मान...
पुँजी बजार तथा सेयर बजारको स्थायित्व र सुधारका लागि अनशनमा बसेका तिलक कोइरालालाई भेट्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) खुमलटार पुगेका छन् ।
प्रविधिको प्रयोगका कारण कृषि क्षेत्रमा ब्राजिलले गरेको प्रगति र त्यस्तो प्रविधि नेपालमा कसरी ल्याउन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो । राजदूत हार्टोगले नेपालले निर्यातमा जोड दिदै प्रविधिको प्रयोग...
मतदाता नामावलीमा नाम, ठेगाना, जन्म मितिलगायत विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा त्रुटि सच्याउने तथा कुनै मतदाताले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भनी त्यस्तो नाम मतदाता नामावलीबाट हटाइने...
बुद्ध एयरले आफ्नो छाता संगठन ‘वायुसेवा सञ्चालक संघ’ ले बुधबारका लागि घोषणा गरेको हवाई सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णयप्रति क्षमा मागेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.