सोमवार प्रि–ओपन सेसन (बिहान १०ः३०–१०ः४५ बजेसम्म) यी कम्पनीको शेयर तोकिएको रेन्जभित्र किनबेच भएमा नियमित समय (बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म) का लागि कारोबार खुल्नेछ।
सन् २०२२ को जनवरीमा १ लाख ५ हजार ९७२, फेब्रुअरीमा ८० हजार ५२१, मार्चमा ९८ हजार ५५५, अप्रिलमा १ लाख ७ हजार ६६६ र मेमा १ लाख १३ हजार ७१६...
केन्द्रीय कार्यालय पानीपोखारीबाट सुरू भएको प्रभातफेरी लैनचौर, उत्तरढोका, बालुवाटार हुँदै पुनः केन्द्रीय कार्यालयमा आई समापन गरिएको थियो ।आइएमईले रेमिटेन्स सचेतना जगाउने उद्देश्यले यो प्रभातफेरी कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
अहिले निक्षेपतर्फ व्यक्तिगत मुद्दतीमा ११.०३ प्रतिशत, संस्थागत मुद्दती निक्षेपमा १०.०३ प्रतिशत ब्याज बैंकहरूले दिइरहेका छन् । यसैगरी बचतमा न्यूनतम ६.०३ प्रतिशत र रेमिट्यान्स खातामा १२.०३ प्रतिशत ब्याज दिइरहेका छन् ।
त्रिभुवन विमानस्थलमा आन्तरिक टर्मिनल भवनको शिलान्यास भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवन शिलान्यास गरेका हुन् ।
काठमाडौं महानगरपालिका मेयर बालेन शाहले काठमाडौंमा थुप्रिएको फोहोर अर्को हप्तासम्म उठिसक्ने बताएका छन्। महानगरको आइतवार बसेको कार्यपालिकाको बैठकमा साहले उक्त कुरा बताएका हुन् । फोहोर उठिसकेपछि अरु प्रक्रिया सुरु हुने...
काठमाडौ महानगर- १६ का वडाध्यक्ष मुकुन्द रिजालले ढल र खानेपानीको काम महानगरले गर्ने अनि पैसा चाँही केन्द्र सरकारलाई किन दिने भनि प्रश्न गरेका छन् ।
सुनको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँ बढेको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फोहोरको दीर्घकालीन समाधान र संकट आउन नदिन व्यवस्थापनका ६ उपाय अघि सरेका छन् ।
नेपालको एएफसी एसियन कप २०२३ मा छनोट हुने सम्भावना सकिएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.