जाल्पा सामुदायिक लघुवित्तको शेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो कारोबार ?

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपीओ) काराबार शुरु भएको छ ।

५ वर्ष अगाडि

निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवी सिंह निर्वाचित, परिणाम मिश्रित

निकोलश पाण्डे र हुमनाथ कोइरालालाई पराजित गर्दै सिंह दोस्रो पटक अध्यक्ष बनेका हुन। नयाँ कार्यसमितिमा मिश्रित परिणाम आएको छ ।

५ वर्ष अगाडि

कोरियन भाषा परीक्षाको लागि आवेदन खुल्यो, कसरी दिने आवेदन?

त्यसका लागि चैत १४ देखि २१ गतेसम्म आवेदन दिन सकिने छ। १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले अनलाइनमार्फत आवेदन दिन पाउनेछन्।

५ वर्ष अगाडि

ग्रीन भेन्चर्सले चैत ८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने

ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले चैत ८ गतेदेखि सर्वसाधारणहरुका लागि साधारण सेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

५ वर्ष अगाडि

मलेसियाको श्रम स्वीकृति खुल्ला गर्ने निर्णय

सरकारले मलेसियाको श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको छ।

५ वर्ष अगाडि

कर्णाली प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया

बीमा समितिको आयोजनामा सुर्खेतमा कर्णाली प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

५ वर्ष अगाडि

सात नगरपालिका उत्कृष्ट घोषितः विकासतर्फ हरिवन, विपद् व्यवस्थापनमा नीलकण्ठ

नगरपालिका संघको आफ्नो २९औं साधारणसभाका अवसरमा पाँच विधामा उत्कृष्ट सात नगरपालिकाका प्रतिनिधिलाई प्रधानमन्त्री देउवाले पुरस्कार प्रदान गरेका थिए ।

५ वर्ष अगाडि

मेलिना र प्रतापको ‘दुख्छ मन’ मा आकाश र एलिजाको अभिनय (भिडियोसहित)

मेलिना राई र प्रताप दासको स्वर रहेको गीत ‘दुख्छ मन’ सार्वजनिक भएको छ ।

५ वर्ष अगाडि

डा.डीआर उपाध्यायको चेतनामूलक गीत ‘चेपाङ बस्ती’ (भिडियोसहित)

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको चेपाङ समुदायको जागरणका लागि तयार गीत ‘चेपाङ बस्ती’ सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा डा. उपाध्यायकै स्वर छ ।...

५ वर्ष अगाडि

निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव संसदमा, यस्ता छन् आरोप

न्यायालयको विकृति, विसंगति अन्त्य गर्न नसकेको, न्याय परिषद्को बैठक राख्न नसकेको तथा आफ्नो क्षेत्राधिकारअनुसार काम गर्न नसक्दा न्याय अवरुद्ध हुँदा महाभियोग प्रस्ताव ल्याएको गुरुङले बैठकमा जानकारी दिए ।

५ वर्ष अगाडि
1 … 1,942 1,943 1,944 1,945 1,946 … 3,740