संसद् भवन आसपासमा सुरक्षा व्यवस्था कडा, उपत्यकाबाहिरबाट समेत प्रहरी झिकाइयो

एमसीसी अनुमोदन प्रक्रिया अघि बढाउन भनेर यसअघि दुई–दुईपटक बोलाएर पनि स्थगित प्रतिनिधि सभाको बैठक फेरि आजका लागि बोलाइएको छ।

५ वर्ष अगाडि

श्रीलंकालाई आर्थिक संकट, पेट्रोलियम पदार्थको भाउ १२ प्रतिशत बढ्यो

सरकारले विदेशी मुद्रा बचाउने प्रयासमा मार्च २०२० मा आयातमा कडाइ गरेको थियो । अहिले देशमा इन्धन, विद्युत्, सवारी साधनको पार्ट्स र सिमेन्टलगायतको अभाव भइरहेको छ ।

५ वर्ष अगाडि

थप १५५ जनामा कोरोना संक्रमण, ५४० जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा १५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

५ वर्ष अगाडि

निफ्राको बोनस सेयर डिम्याट खातामा, तपाइको कति कित्ता थपियो ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ८ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।

५ वर्ष अगाडि

‘बाहिर राष्ट्रवादी भनेर राष्ट्रघात गर्ने माओवादी एमसीसीमा साथ नदिए सरकारबाट जानोस्’

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सरकार छोड्न आग्रह गरेका छन्।

५ वर्ष अगाडि

फेसबुकमाथी रुसले लगायो प्रतिबन्ध

फेसबुकले रुसी नागरिकको अधिकार र स्वतन्त्रताको उल्लङघन गरेको दाबी गरेको छ ।

५ वर्ष अगाडि

मानिसहरुलाई सताउने मध्ये एउटा कारण कमाइ, यसरी गर्नुहोस् बचत

पैसा बचत गर्नु पनि एक कला हो र यो कला जो कोहीलाई नआउन पनि सक्छ । कुनैपनि मानिसले कति कमायो भन्दापनि कति बचायो भन्ने कुरा सबैभन्दा धेरै महत्वपूर्ण हुन्छ ।

५ वर्ष अगाडि

रुस-युक्रेन युद्ध प्रभाव: रुसमा तय भएको च्याम्पियन्स लिगको फाइनल खेल पेरिस सारियो

युक्रेनमाथि आक्रमण गरेपछि रूसमा हुने भनिएको युइएफए च्याम्पियन्स लिग २०२२ को फाइनल खेल रद्द भएको छ ।

५ वर्ष अगाडि

‘स्थीर कर नीति नहुँदा व्यवसायमा अप्ठ्यारो’

समितिले सरकारलाई विविध शिर्षकमा कर सम्बन्धि सुझाव दिदैं आएको छ। समितिको ७० प्रतिशत भन्दा बढी सुझाव कार्यान्वयनमा आएको समितिको भनाई छ ।

५ वर्ष अगाडि

होण्डाको मोटरसाइकल वा स्कुटर किन्दै हुनुहुन्छ ? यस्तो छ मूल्य

नेपालमा मोटरसाइकल तथा स्कुटर चढ्नेहरूको संख्या बढ्दो छ। काठमाडौं लगायत व्यस्त शहरहरूमा मोटरसाइकल दैनिक आवश्यकताको साधन बनिसकेको छ।

५ वर्ष अगाडि
1 … 1,964 1,965 1,966 1,967 1,968 … 3,740