यसअघि २५ वैशाखसम्म कर तिर्न मिल्ने सरकारले बताएको थियो । तर, कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको अवधि लम्बिएसँगै कर तिर्ने समय पनि बढाइएको हो ।
काठमाडौं, १८ बैशाख । आमाले शिशुलाई स्तनपान गराउँदा कोरोना भाइरस नसर्ने अध्ययनले देखाएको छ। बिहीबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्मको अध्ययनले स्तनपानबाट...
व्यवसायी सुलभ अग्रवाल धरौटीमा रिहा भए लगत्तै पक्राउ परेका छन् । अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनेवित्तिकै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो...
कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सुलभ अग्रवाल धरौटीमा रिहा हुने भएका छन् । उनलाई काठमाडौं जिल्ला अदालतले २५ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
उपत्यका भित्रिने सवारी विषाणुरहित गर्न नागढुंगामा डिस्इन्फेक्सन टनेल निर्माण गरिएको छ ।
यस वर्ष कोरोनाको कारण सरकारको तर्फबाट कुनै आधिकारिक कार्यक्रम राखिएको छैन । अन्य विभिन्न संस्था तथा समुहहरुले पनि अनलाइन छलफल, अन्तकृया कार्यक्रम आयोजना गरिरहेका छन ।
तीन दिन आम नागरिकहरूलाई महिन्द्रा नेपाल–अग्नि ग्रुपको फेसबुक पेजमार्फत् प्रामाणिक परिवर्तनकारी प्रशिक्षक (होलिस्टिक ट्रान्सफर्मेसनल कोच) प्रेरणा शाहबाट अन्तक्रिर्यात्मक तथा चिन्तनयोग्य प्रत्यक्ष संवाद गर्ने जनाएको छ ।
टेकुस्थित काष्ठमण्डप खाद्य उद्योगले म्याद नाघेको तयारी खाद्य वस्तु विक्री गरेकोमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले रु. ३ लाख जरिवाना गरेको छ ।
नेपालगञ्ज, १८ बैशाख । बाँके जिल्लाका स्थानीय तहले भारतबाट आयात गरिको तरकारी बिक्री वितरणमा रोक लगाएका छन् । कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा पनि गाउँगाउँमा पुग्ने भारतीय तरकारीबाट सङ्क्रमणको...
काठमाडौं, १८ बैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । गैरआवासीय नेपाली संघ लक्षिण कोरीया, चीन, हङकङ र...
© 2026 Cloud Patrika. All Rights Reserved.