काठमाडौं, १२ असोज । बेतन कर्णाली जलविद्युत आयोजनाको अडिट टनेल निर्माणका लागि प्रक्रिया शुरु भएको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम सक्ने काम गत भदौमै सक्ने भने...
काठमाडौं, १२ असोज । हिन्दु धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व बडा दशैं आजदेखि शुरु भएको छ । नेपालसहित विश्वका अधिकांश हिन्दु धर्मावलम्बीले यो पर्व निकै हर्षोउल्लाससहित मनाउँछन् । आज प्रतिपदाका दिन...
काठमाडौं, ११ असोज । सनराइज क्यापिटल लिमिटेडले २० प्रतिशत नगद लाभाशं घोषणा गरेको छ । शुक्रबार सम्पन्न कम्पनीको नवौं वार्षिक साधारण सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम आ.ब. २०७५/०७६ को...
काठमाडौं, ११ असोज । राजधानीमा आयोजित सातौँ ‘मेड इन नेपाल एक्सपो’ शनिबार सम्पन्न भएको छ । आयोजक नेपाली युवा उद्यमी मञ्चका अनुसार ४ हजार ५ सय भन्दा बढीले मेलाको अवलोकन...
न्यूयोर्क, ११ असोज । अमेरिकाबाट पाकिस्तानका लागि उडेको जहाज न्यूयोर्कमै आकस्मिक अवतरण गरेको छ । यो जहाजमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान चढेका थिए । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार जहाजमा प्राविधिक समस्या...
चितवन, ११ असोज । ‘नेपालका लागि नेपाली’ अभियान चलाइरहेका ज्ञानेन्द्र शाहीमाथि चितवनमा कुटपिट भएको छ । चितवनमा उनको समूहले कार्यक्रम राखेको थियो । सत्तारुढ दल नेकपाआवद्ध विद्यार्थी संगठनले राजावादीको कार्यक्रम...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको दुई तिहाइ जनमतप्राप्त सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर आफ्ना नीति तथा कार्यक्रमलाई अगाडि बढाएको छ । स्वदेशमै रोजगारीका अवसर सिर्जना गरी वैदेशिक रोजगारीलाई क्रमशः घटाउँदै...
काठमाडौं, ११ असोज । सरकारले देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क स्यानिटरी प्याड बाड्ने भएको छ । सरकारले चालु आवको नीति तथा कार्यक्रममा यो कार्यक्रम समेटेको थियो । अब स्थानीय...
काठमाडौं, ११ असोज । प्रहरीले काठमाडौँको बूढानीलकण्ठबाट भन्सार छलेर ल्याइएको ठूलो परिमाणको तयारी कपडा बरामद गरेको छ । विशेष सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान...
काठमाडौं, ११ असोज । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले एशिया क्षेत्रका मुलुकहरुमा देखिएको आर्थिक वृद्धि र विकासलाई ध्यानमा राखेर यहाँका मुलुकहरुले वृहत सहकार्य गर्नु पर्ने आवश्यकता औंल्याएका छन् । संयुक्त राष्ट्र...
© 2026 Cloud Patrika. All Rights Reserved.